• सकेसम्म झुटो प्यार,नगर्नु होला
    सम्बन्ध जोड्न हतार,नगर्नु होला
    छिनाउँनै परे कसैको गर्दन छिनाईदिनु
    बचनले मुटुमा प्रहार नगर्नु होला
    - दिनेश धामी
    सकेसम्म झुटो प्यार,नगर्नु होला सम्बन्ध जोड्न हतार,नगर्नु होला छिनाउँनै परे कसैको गर्दन छिनाईदिनु बचनले मुटुमा प्रहार नगर्नु होला - दिनेश धामी
    2
    0 Comments 0 Shares
  • बाजेले ज्यानै आहूति दिएर पो अहिले नेपाल छ
    नातिले नारा लेख्न सजिलो पर्खाल छ, सञ्जाल छ

    आफूलाई पत्थर हुँ भन्नेलाई प्रेम दिइरहन सकूँ
    एक दिन मुस्कुराउने छ साक्षी अगाडि हिमाल छ

    बाआमाले बैंश छँदै हुर्काएछन् दिदी र दाइलाई
    भन्छन् -बुढेसकालमा मेरो कान्छा छोराले पाल्छ

    हिजो खै के सोचेँ, समय खर्चिएँ, म आफैले उठाएँ
    आज पल्लोपट्टि रङ्गमञ्च छ, सामुन्ने पर्खाल छ

    तिमीलाई यत्ति विधि प्रेम गर्नु, यस्तो छ नतिजा
    जस्तो कि रित्तो भाँडाले ठुलो आवाज निकाल्छ

    रूप रसाइली
    बाजेले ज्यानै आहूति दिएर पो अहिले नेपाल छ नातिले नारा लेख्न सजिलो पर्खाल छ, सञ्जाल छ आफूलाई पत्थर हुँ भन्नेलाई प्रेम दिइरहन सकूँ एक दिन मुस्कुराउने छ साक्षी अगाडि हिमाल छ बाआमाले बैंश छँदै हुर्काएछन् दिदी र दाइलाई भन्छन् -बुढेसकालमा मेरो कान्छा छोराले पाल्छ हिजो खै के सोचेँ, समय खर्चिएँ, म आफैले उठाएँ आज पल्लोपट्टि रङ्गमञ्च छ, सामुन्ने पर्खाल छ तिमीलाई यत्ति विधि प्रेम गर्नु, यस्तो छ नतिजा जस्तो कि रित्तो भाँडाले ठुलो आवाज निकाल्छ रूप रसाइली
    2
    0 Comments 0 Shares
  • गल्ती गरेर उल्टै रिसाउथि फकाई दिनु पर्थ्यो ।
    हर प्रतिस्पर्धामा आफू हारि जिताइ दिनु पर्थ्यो ।
    अन्त्यमा यो दिलसँग क्या मज्जाले खेलेर गइ
    साँच्चै एउटा स्वर्णपदक त उसलाई दिनु पर्थ्यो ।।
    - कुशल रिजाल
    गल्ती गरेर उल्टै रिसाउथि फकाई दिनु पर्थ्यो । हर प्रतिस्पर्धामा आफू हारि जिताइ दिनु पर्थ्यो । अन्त्यमा यो दिलसँग क्या मज्जाले खेलेर गइ साँच्चै एउटा स्वर्णपदक त उसलाई दिनु पर्थ्यो ।। - कुशल रिजाल
    2
    0 Comments 0 Shares
  • बनाएर शिष्य अँध्यारो कोठाबाटै
    देखाएर दृश्य अँध्यारो कोठाबाटै
    म एउटा शिक्षक,उज्यालो बनाइदिन्छु
    विद्यार्थीको भविष्य अँध्यारो कोठाबाटै
    - प्रकाश खनाल
    बनाएर शिष्य अँध्यारो कोठाबाटै देखाएर दृश्य अँध्यारो कोठाबाटै म एउटा शिक्षक,उज्यालो बनाइदिन्छु विद्यार्थीको भविष्य अँध्यारो कोठाबाटै - प्रकाश खनाल
    2
    0 Comments 0 Shares
  • झुपडी झैँ आनन्दित अग्लो महल हुँदैन।
    गरिबको पैतालामा एकजोर चप्पल हुँदैन।

    जति दबाउ मेरो आवाज त्यति हुन्छ बुलन्द!
    ठक्कर नखाएको प्राणी खासै अब्बल हुँदैन।

    मुटु मेरो चिरेको हो तिम्रो ओँठको तिरले!
    अब अमृत ओकलेर राडी मखमल हुँदैन।

    तिमी दुश्मन बन्यौ र पो उर्जा बढ्यो मलाई!
    बेगर चुनौतीको मान्छे केहिमा सफल हुँदैन।

    काँडा नभइ गुलाफमा टिप्न केको मज्जा?
    मलाई बानी परेको छ बगरमा जल हुँदैन।

    मान्छे भित्र विशेष अर्को हुन्छ यौटा मान्छे!
    जस्तै: "तृष्णा" नभएको मेरो गजल हुँदैन।।
    ________________________________
    बिन्दा लामा "तृष्णा"
    झुपडी झैँ आनन्दित अग्लो महल हुँदैन। गरिबको पैतालामा एकजोर चप्पल हुँदैन। जति दबाउ मेरो आवाज त्यति हुन्छ बुलन्द! ठक्कर नखाएको प्राणी खासै अब्बल हुँदैन। मुटु मेरो चिरेको हो तिम्रो ओँठको तिरले! अब अमृत ओकलेर राडी मखमल हुँदैन। तिमी दुश्मन बन्यौ र पो उर्जा बढ्यो मलाई! बेगर चुनौतीको मान्छे केहिमा सफल हुँदैन। काँडा नभइ गुलाफमा टिप्न केको मज्जा? मलाई बानी परेको छ बगरमा जल हुँदैन। मान्छे भित्र विशेष अर्को हुन्छ यौटा मान्छे! जस्तै: "तृष्णा" नभएको मेरो गजल हुँदैन।। ________________________________ बिन्दा लामा "तृष्णा"
    2
    0 Comments 0 Shares
  • अगर किसी शौहर की बीवी अपने ससुराल वालों की बातों से नाराज होकर अपने मायके जा बैठी हो। या फिर अपने ससुराल के लोगों के साथ-साथ शौहर को बिना वजह परेशान करती हो तो इस सूरत में रोजाना 260 बार 44 दिनों तक एक वजीफा पढ़े। उसके लिए किया रोजाना रात को 11 बजे के बाद किया जाने वाला उपाय इस तरह करना होगा-

    घर के किसी एकांत कमरे में एक किनारे साफ चादर बिछा लें। वजु कर उसपर बैठ जाएं और प्रतिदिन का नमाज पढ़ें।

    See More : https://www.kalailm.in/भागे-हुए-को-वापस-बुलाने-का/
    अगर किसी शौहर की बीवी अपने ससुराल वालों की बातों से नाराज होकर अपने मायके जा बैठी हो। या फिर अपने ससुराल के लोगों के साथ-साथ शौहर को बिना वजह परेशान करती हो तो इस सूरत में रोजाना 260 बार 44 दिनों तक एक वजीफा पढ़े। उसके लिए किया रोजाना रात को 11 बजे के बाद किया जाने वाला उपाय इस तरह करना होगा- घर के किसी एकांत कमरे में एक किनारे साफ चादर बिछा लें। वजु कर उसपर बैठ जाएं और प्रतिदिन का नमाज पढ़ें। See More : https://www.kalailm.in/भागे-हुए-को-वापस-बुलाने-का/
    0 Comments 0 Shares
  • राजनेता बनने के योग- राजनीति अगर व्यक्ति को सत्ता-सुख, लोकप्रियता, विशिष्ट सामाजिक पहचान और प्रभावशाली राजनीतिक पद की ओर ले जाती है, तो इसमें सेवा व मानव कल्याण के सर्वश्रेष्ठ भाव भी निहित हैं।

    Read more https://www.lovelifeproblemsolution.in/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A4%A8%E0%A5%87-%E0%A4%95%E0%A5%87-%E0%A4%AF%E0%A5%8B%E0%A4%97/
    राजनेता बनने के योग- राजनीति अगर व्यक्ति को सत्ता-सुख, लोकप्रियता, विशिष्ट सामाजिक पहचान और प्रभावशाली राजनीतिक पद की ओर ले जाती है, तो इसमें सेवा व मानव कल्याण के सर्वश्रेष्ठ भाव भी निहित हैं। Read more https://www.lovelifeproblemsolution.in/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A4%A8%E0%A5%87-%E0%A4%95%E0%A5%87-%E0%A4%AF%E0%A5%8B%E0%A4%97/
    राजनेता बनने के योग
    राजनेता बनने के योग- राजनीति अगर व्यक्ति को सत्ता-सुख, लोकप्रियता, विशिष्ट सामाजिक पहचान और प्रभावशाली राजनीतिक पद की ओर ले जाती है, तो इसमें सेवा व मानव कल्याण के सर्वश्रेष्ठ भाव भी निहित हैं।
    WWW.LOVELIFEPROBLEMSOLUTION.IN
    0 Comments 0 Shares
  • आज लाेकसेवाले लिएकाे क्याडेट प्रश्नपत्र र उत्तरहरु हेर्नुहोस 2076-08-18 https://youtu.be/NS8mkfd8dzg
    आज लाेकसेवाले लिएकाे क्याडेट प्रश्नपत्र र उत्तरहरु हेर्नुहोस 2076-08-18 https://youtu.be/NS8mkfd8dzg
    4
    0 Comments 0 Shares
  • https://youtu.be/wCg9j5bbYNI शनिस श्रेष्ठलाई झट्का, हेर्नुहोस् राम लिम्बूले यसरी voice of nepal -2 जित्दै।
    https://youtu.be/wCg9j5bbYNI शनिस श्रेष्ठलाई झट्का, हेर्नुहोस् राम लिम्बूले यसरी voice of nepal -2 जित्दै।
    1
    0 Comments 0 Shares
  • ॐ नम शिवाया :
    ॐ नम शिवाया :
    2
    0 Comments 0 Shares
  • कठोर काम कदम की तरह है, भाग्य लिफ्ट की तरह है लिफ्ट कभी-कभी विफल हो सकती है, लेकिन कदम आपको हमेशा शीर्ष पर पहुंचेंगे
    कठोर काम कदम की तरह है, भाग्य लिफ्ट की तरह है लिफ्ट कभी-कभी विफल हो सकती है, लेकिन कदम आपको हमेशा शीर्ष पर पहुंचेंगे
    1
    0 Comments 0 Shares
  • कर्कट रेखामा पर्ने देशहरुको नाम याद गर्ने सरल तरिका https://youtu.be/DAfsQ4x8Wq8
    कर्कट रेखामा पर्ने देशहरुको नाम याद गर्ने सरल तरिका https://youtu.be/DAfsQ4x8Wq8
    3
    0 Comments 0 Shares
  • इक्वेयटरलाइ काट्ने देशहरु सम्झिने तरिका जानकारीको लागि तलको भिडियो हेर्नुहोस
    https://youtu.be/3VWvk-fPslc

    https://bit.ly/Loksewanepal यो लिंक क्लिक गरि subscribe गरि बेलमा क्लिक गरि allमा क्लिक गरि नोतिफिकेस्न अन गर्नुहोस अन्य सस्तै भिडियो इमेलमा प्राप्त गर्नको लागि
    इक्वेयटरलाइ काट्ने देशहरु सम्झिने तरिका जानकारीको लागि तलको भिडियो हेर्नुहोस https://youtu.be/3VWvk-fPslc https://bit.ly/Loksewanepal यो लिंक क्लिक गरि subscribe गरि बेलमा क्लिक गरि allमा क्लिक गरि नोतिफिकेस्न अन गर्नुहोस अन्य सस्तै भिडियो इमेलमा प्राप्त गर्नको लागि
    3
    0 Comments 0 Shares
  • तबादला रोकने का टोटका करने के बाद आप उस स्थान पर अपना तबादला होने से रुकवा सकते हैं. आपको अपने करियर में नए शिखर को प्राप्त करने के लिए तथा मान, यश और कीर्ति के लिए आपको सूर्य देव की आराधना करने चाहिए

    Read more https://www.lovelifeproblemsolution.in/मनोवांच्छित-तबादला-होने/
    तबादला रोकने का टोटका करने के बाद आप उस स्थान पर अपना तबादला होने से रुकवा सकते हैं. आपको अपने करियर में नए शिखर को प्राप्त करने के लिए तथा मान, यश और कीर्ति के लिए आपको सूर्य देव की आराधना करने चाहिए Read more https://www.lovelifeproblemsolution.in/मनोवांच्छित-तबादला-होने/
    मनोवांच्छित तबादला होने रुकवाने का उपाय
    मनोवांच्छित तबादला होने रुकवाने का उपाय- नौकरी करने में कई बार ऐसा समय आता है कि आपको एक जगह से दूसरी जगह स्थानांतरित कर दिया जाता है|
    WWW.LOVELIFEPROBLEMSOLUTION.IN
    0 Comments 0 Shares
  • कभी जब ग्रह दशा खराब हो तो बिना बात के न्याय का दंड भोगना पड़ता है। ऐसे में पीड़ित व्यक्ति अपने को पुलिस कोर्ट जेल से बचने के उपाय ढूंढता है । आइये अगर कभी किसी को इस समस्या से गुजरना हो तो वो क्या उपाय कर सकता है।



    Read more https://www.lovelifeproblemsolution.in/पुलिस-मुकदमा-जेल-में-विजय/
    कभी जब ग्रह दशा खराब हो तो बिना बात के न्याय का दंड भोगना पड़ता है। ऐसे में पीड़ित व्यक्ति अपने को पुलिस कोर्ट जेल से बचने के उपाय ढूंढता है । आइये अगर कभी किसी को इस समस्या से गुजरना हो तो वो क्या उपाय कर सकता है। Read more https://www.lovelifeproblemsolution.in/पुलिस-मुकदमा-जेल-में-विजय/
    पुलिस मुकदमा जेल में विजय उपाय
    पुलिस मुकदमा जेल में विजय उपाय- कोई भी व्यक्ति जब मुकदमे में फंस जाता है तो उसके चक्कर से जल्दी से जल्दी बाहर आना चाहता है
    WWW.LOVELIFEPROBLEMSOLUTION.IN
    0 Comments 0 Shares
  • विधुत प्राधिकरणले विभिन् तहको लागि लिएको परिक्षामा सोदिएको प्रश्न र उत्तरहरु भिडियोमा हेर्नुहोस https://youtu.be/6SzC063JzvY यो लिंक क्लिक गर्नुहोस

    अन्य थप यस्तै जानकारीलाइ च्यानल subscribe गर्नुहोस

    https://bit.ly/Loksewanepal
    विधुत प्राधिकरणले विभिन् तहको लागि लिएको परिक्षामा सोदिएको प्रश्न र उत्तरहरु भिडियोमा हेर्नुहोस https://youtu.be/6SzC063JzvY यो लिंक क्लिक गर्नुहोस अन्य थप यस्तै जानकारीलाइ च्यानल subscribe गर्नुहोस https://bit.ly/Loksewanepal
    3
    0 Comments 0 Shares
  • कसैको मुटु छामी छामी छुटिनकै लागि
    नगरिदिए हुन्थ्यो बद्नामी छुटिनकै लागि
    तिम्रो छुट्टै संसार होला,मेरो छुट्टै संसार छ
    बाटोमा भेटिएका हौँ हामी,छुटिनकै लागि।
    दिनेश धामी
    कसैको मुटु छामी छामी छुटिनकै लागि नगरिदिए हुन्थ्यो बद्नामी छुटिनकै लागि तिम्रो छुट्टै संसार होला,मेरो छुट्टै संसार छ बाटोमा भेटिएका हौँ हामी,छुटिनकै लागि। दिनेश धामी
    2
    0 Comments 0 Shares
  • आज त सकुशल गन्तव्यमा पुगियो भन्नुपर्ने।
    नराम्रो भएन दैबले धन्न जोगाइदियो भन्नुपर्ने।
    यही हो हाम्रो सडक यात्राको अवस्था र दुर्दशा,
    गाडीबाट ओर्लिएपछि अब त बाँचियो भन्नुपर्ने।

    ©प्रकाश खनाल
    आज त सकुशल गन्तव्यमा पुगियो भन्नुपर्ने। नराम्रो भएन दैबले धन्न जोगाइदियो भन्नुपर्ने। यही हो हाम्रो सडक यात्राको अवस्था र दुर्दशा, गाडीबाट ओर्लिएपछि अब त बाँचियो भन्नुपर्ने। ©प्रकाश खनाल
    2
    0 Comments 0 Shares
  • गएकि हो रुवाएर धरधरी भरिइरहेको छ ।
    याद आउदा हेर्छु घरिघरि भरिइरहेको छ ।
    जो सँग नाता टुटेको धेरै समय भइसक्यो
    अझै उस्कै तस्बिरले ग्यालरी भरिइरहेको छ ।।
    -कुशल रिजाल
    गएकि हो रुवाएर धरधरी भरिइरहेको छ । याद आउदा हेर्छु घरिघरि भरिइरहेको छ । जो सँग नाता टुटेको धेरै समय भइसक्यो अझै उस्कै तस्बिरले ग्यालरी भरिइरहेको छ ।। -कुशल रिजाल
    2
    0 Comments 0 Shares
  • मुक्तककारसँग कविसँग प्रेम गरेर हेर
    स्वच्छ मनको छविसँग प्रेम गरेर हेर
    तबमात्र साँचो प्रेमको परिभाषा बुझ्छौ
    जब निकै अनुभविसँग प्रेम गरेर हेर ।।
    -कुशल रिजाल
    मुक्तककारसँग कविसँग प्रेम गरेर हेर स्वच्छ मनको छविसँग प्रेम गरेर हेर तबमात्र साँचो प्रेमको परिभाषा बुझ्छौ जब निकै अनुभविसँग प्रेम गरेर हेर ।। -कुशल रिजाल
    2
    0 Comments 0 Shares
  • ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ यो उपनिषदको आज्ञा हो । दीपावली स्वच्छता वा प्रकाशको पर्व हो । यसले अध्याँरोलाई जितेर उज्यालोको नजिक जानुपर्छ भन्ने संकेत गर्छ
    दीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो ।  र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ । यस सम्बन्धमा धार्मिक कथन पनि छ । भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक...
    4
    0 Comments 0 Shares
  • माछापुछ्रेको काखमा विश्वकप ट्रफी ।
    World Cup Trophy tour in lap of Machhapuchhre and Annapurna range #CWCTrophyTour #Pokhara #pplt20 #Nepalcricket Pic: @AngadDhakal    
    7
    0 Comments 0 Shares
  • हेटौंडामा पुरुषद्वारा पुरुष नै बलात्कृत ?
    हेटौंडा : पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ ।  हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो ।   ...
    1
    0 Comments 0 Shares
  • 'नेपाल सरकार' को सट्टा राष्ट्रपतिले भनिन्- मेरो सरकार
    यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा 'नेपाल सरकार' पदोन्नति भएर 'मेरो सरकार' बनेको छ। अघिल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा 'यो सरकार' र 'नेपाल सरकार' भनिएको थियो। पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि 'नेपाल सरकार' भनेर सुरू गरिन्थ्यो। यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी '... यस्तो गरिनेछ' भन्थे।...
    76
    58 Comments 1 Shares
  • 'बदमासी' बढेपछि कोलकाता बन्दरगाहमा ब्यापारीको चहलपहल घट्यो, विशाखापट्नमतिर झुम्मिए आयातकर्ता
    लामो समयदेखि नेपाली ब्यापारीले सामान मगाउँदै गरेको पश्चिम बंगालको कोलकाता बन्दरगाहको विकल्पका रुपमा व्यवसायीहरुले विशाखापटनम बन्दरगाहलाई प्रयोग गर्न थालेका छन्। कोलकाता बन्दरगाहबाट भन्दा आन्द्र प्रदेशको विशाखापटनमबाट सामान मगाउँदा फाइदा भएपछि व्यापारी त्यता झुम्मिएका हुन्।कोलकाता बन्दरगाहमा कमजोर व्यवस्थापन र क्लियरिङ् एजेन्टको बदमासी हुने गरेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए। विभिन्न...
    2
    0 Comments 0 Shares
  • ‘फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता नभए नेपालमा बन्द हुन्छन्’
    काठमाण्डौ – सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधानसहित सरकारले संसदमा विधेयक दर्ता गरेको छ ।  गएको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदमा पेश गर्नुभएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राखिएको छ ।  अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल नेपालमा दर्ता नभई सञ्चालनमा...
    14
    2 Comments 2 Shares
  • ‘विशिष्ठ’ होइन साधारण बनौं
    अक्सर हामी अरुभन्दा भिन्न वा अलग बन्ने अभ्यास गरिरहेका हुन्छौं । अरु जस्ता छन्, आफुलाई त्यस्तै देखाउन चाहँदैनौं । अरु जे छन्, आफुलाई त्यहीँ बनाउन चाहँदैनौं । हामी आफुलाई अरुभन्दा भिन्न स्थानमा उभ्याउन खोज्छौं । भिन्न देखिन रुचाउँछौं । आफ्नो अलग्गै पहिचान स्थापित गर्नु नराम्रो होइन । यसका लागि हामीले आफ्नै किसिमको काम गर्नुपर्छ, अरुले गरेजस्तो होइन । यद्यपी अलग पहिचान बनाउने चक्करमा हामीले...
    142
    0 Comments 0 Shares
  • Facebook Ma Naya Kura Ke Chha ? Facebook Ko Video Haru Kasari Offline Ma Herne | What's New On FB
    नमस्कार तपाईहरुलाई स्वागत छ अल इन्फर्मेसन नेपाली मा। आज म तपाईहरुलाई फेसबुकको नयाँ अप्डेटको बारेमा जानकारी दिदैछु। कृपया भिडियोलाई पूरा हेर्दिनुहोला। नयाँ हुनुहुन्छ भने यस्तै यस्तै भिडियोहरुको लागि यश च्यानललाई सब्सक्राईब गरेर छेउ को घण्टी लाई पनि दबाउनुहोला अनि भिडियोमा लाइक कमेन्ट पनि गर्दिनुहोला।  New Feature Added By Facebook. Must know about this feature. You would like to new...
    2
    0 Comments 0 Shares
  • Free Recharge Nepal
    NTC/NCELL/Smart Cell मा Rs.100 को रिचार्ज फ्री मा पाउनको लागि तलको steps कृपया राम्रो संग ध्यान दिएर Follow गर्नुहोसः पहिला सबै Steps पढेर मात्र “Download Now” मा click गर्नुस। येदि कुनै Steps बिग्रियो भने Balance आउदैन। Steps:1. तलको Download nowbutton मा click गर्नुस। Playstore Open हुन्छ। त्यो DENT Appडाउनलोड गर्नुहोस । Download Now ध्यान राख्नुस...
    9
    1 Comments 0 Shares
  • Lumbini
    लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल याे ठाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ। विभिन्न बाैद्ध वाङ्मयहरूमा बुद्धकाे जन्मस्थल भनेर लुम्बिनी नाउँकाे एउटा उपवनलार्इ चिनाइएकाे छ भने साे उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेकाे पाइन्छ 
    1
    0 Comments 0 Shares
  • Maatra ११०० Rupees Ma Adsense Account Banaaunus | ११०० को डोमेन किन्नुस adsense मा अप्लाई गर्नुस
    तपाईहरुलाई स्वागत छ हाम्रो च्यानल अल इन्फोर्मेसन नेपाली मा । आज म तपाईहरुलाई एडसेन्स अकाउन्ट कसरी प्राप्त गर्ने भन्ने बारेमा सिकाउदै छु । सर्ब प्रथम त तपाईले एउटा डोमेन किन्नु पर्छ यदि डट कम को डोमेन किन्न चाहनुहुन्छ भने मात्र रु.११०० पर्छ । मेरो रेफरल बन्नुहोला यश को लागि मेरो लिङ्क बाट अकाउन्ट बनाउनु पर्नेछ । तपाईले डोमेन ईसेवा मार्फत पनि किन्न सक्नुहुन्छ । डोमेन किन्नको लागि यहाँ जानुस:...
    3
    1 Comments 0 Shares
  • Mero Desh nepal
    मेरो देश नेपाल (निबन्ध)   Google BookmarkFacebookMore13    साहित्य    99 पटक पढिएको    वर्षा तिमल्सिना         हिमालको सेतो फेटा, पहाडको हरियो भोटा र तराईको पहेँलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो । सिन्धुमा हराएको विन्दु जस्तै विश्वको भूमण्डलमा सानो देखिए पनि मेरो देश मेरो...
    4
    0 Comments 0 Shares
  • Merry Xmas and Happy New Year 2019
    Merry Xmas and Happy New Year 2019 from Unelma family ...  :)hyvää joulua ja onnellista uutta vuotta 2019 (in Finnish) häid jõule ja head uut aastat 2019 (in Estonian) मेरी क्रिसमस र नयाँ वर्ष 2019 को शुभकामना  (in Nepalese)   क्रिसमस और नया साल 2019 मुबारक हो  (in Hindi)        
    11
    2 Comments 0 Shares
  • News
    प्रधानमंत्री नरेंद्र मोदी आज नॉर्थ गोवा के दौरे पर रहेंगे, जहां वह एक जनसभा को संबोधित करेंगे. इसके अलावा कांग्रेस पार्टी के अध्यक्ष राहुल गांधी हिमाचल प्रदेश में मौजूद रहेंगे, और शाहपुर हलके के चंबी मैदान में रैली करेंगे. राहुल गांधी कांगड़ा एयरपोर्ट से सीधा चंबी मैदान पहुंचेंगे. हिमाचल के दौरे से पहले वह पंजाब के मोगा में बी रैली करेंगे. इसके अलावा दिल्ली की पटियाला हाउस कोर्ट में सुनंदा...
    3
    0 Comments 0 Shares
  • Rara lake
    राराताल नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २, ९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ 
    1
    0 Comments 0 Shares
  • Remembering लक्ष्मी प्रसाद देवकोटा
    "जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु । आकाशभन्दा पातालका कुरालाई छुन्छु । ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन !"   -लक्ष्मी प्रसाद देवकोटा   #Laxmipuja #Devkota #Nepal #Empowerpeople #Unelmaplatforms #Poet
    24
    5 Comments 0 Shares
  • Sagarmatha
    सगरमाथा अञ्चल अङ्ग्रेजी: Sagarmatha zone नेपालको एक अञ्चल हो, जुन पूर्वाञ्चल विकास क्षेत्रमा पर्छ। यस अञ्चलमा उत्तरमा हिमाली जिल्लाहरू सहित, मध्यमा पहाडि जिल्लाहरू तथा दक्षिणमा भित्री मधेश जिल्ला, उपत्यका पर्दछन। यस अञ्चलको उत्तरको सिमाना चीनको तिब्बतसँग मिल्छ भने दक्षिणको सिमाना भारतको बिहारसँग मिल्छ।
    1
    0 Comments 0 Shares
  • Smart nepal
    धनगढीबाट भर्खर म काठमाडौ ओर्लिए एक घन्टामै काठमाडौं रेलले ल्याइपुरायो , काठमाडौं पुरै फेरिएछ। म सिधै मेट्रो चढेर लागे साथीको कोठातिर। साथिले पाइपवाला ग्यासको बटन अन गरेर ५ मिनेट्मै खाजा तयार पारे। खाजा खाइ पछि AC रुम मा आराम गर्दै मैले सोधे , AC महङ्गो हुदैन? साथिले मन्द मुस्कानका साथ भने,हावाबाट निकालेको बिजुली हो धेरै सस्तो छ। म तेत्तिकै दङ्ग थे, हुनत धनगढी पनि तेति अबिकसित त थिएन तर यी सबै...
    11
    1 Comments 0 Shares
  • Vishwakarma Puja / विश्वकर्मा_जयंती
    Happy Vishwakarma Puja to all e-Sathi users. Heartfelt greetings to everyone on the auspicious occasion of Vishwakarma Jayanti. May lord Vishwakarma bless us all with peace, happiness and prosperity. What is Biswakarma Pooja It is a pooja of Lord of art, architecture or engineering, Lord Biswakarma. In a word it is a worship and tribute to all those who invented the technology. It is...
    6
    0 Comments 0 Shares
  • अटो व्यवसायीलाई अर्थमन्त्रीको आग्रह : सरकारलाई नछल्नुस्
    १० भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले इमान्दार भएर उद्योग व्यापार चलाउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । घाटाको व्यापार सरकारले पनि नगर्ने भन्दै उनले छलीको प्रयास नगर्न चेतावनी दिए । नाडा अटो शो-२०१९ को उद्घाटन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेश...
    144
    0 Comments 0 Shares

No results to show

No results to show