• Good morning 🌻🌻🌻🌻🌻🌻🌻🌻🌻
    Good morning 🌻🌻🌻🌻🌻🌻🌻🌻🌻
    3
    0 Comments 0 Shares
  • अनी भन तिम्रो पहिलो माया साँचो थियो भने दोस्रो माया सित किन छौं 🙄 अनि भन दोस्रो माया साँचो छ भने पोहिलो माया को याद किन आउँछ🤣🤣🤣🤣🤟🤟🤟🤟
    अनी भन तिम्रो पहिलो माया साँचो थियो भने दोस्रो माया सित किन छौं 🙄 अनि भन दोस्रो माया साँचो छ भने पोहिलो माया को याद किन आउँछ🤣🤣🤣🤣🤟🤟🤟🤟
    3
    0 Comments 0 Shares
  • #Happy Dashain ##comming soon 🎆🎇🧨🧨🎈🎉🎉🎉🎉
    #Happy Dashain ##comming soon 🎆🎇🧨🧨🎈🎉🎉🎉🎉
    4
    6 1 Comments 0 Shares
  • please subscribe my channel🙏🙏🙏🙏🙏🙏😘😘😘https://youtu.be/Y1TbYS-VhOE
    please subscribe my channel🙏🙏🙏🙏🙏🙏😘😘😘https://youtu.be/Y1TbYS-VhOE
    13
    8 Comments 0 Shares
  • 🙏🙏🙏🙏🙏🙏🙏🙏
    🙏🙏🙏🙏🙏🙏🙏🙏
    2
    0 Comments 0 Shares
  • शेयर बजार सङ्ग मिल्ने
    50000 को कट्टु 😅😅😂😂
    बजारमा एउटाले कट्टु बेच्दै रैछ ।

    'लौ, लिनुस हजुर ५० हजारको कट्टु, लौ आयो महंगो कटटु'

    मान्छेको भिड जम्मा भएछ , आधा लाख पर्ने कट्टुको बिशेषता बुझ्न ।

    एकजनाले सोधेछ - ' हैन के छ यो कट्टुमा र यस्तो महंगो मोल तिर्नलाई ?'

    'लाएर त हेर्नुस, अनि थाहा हुन्छ यसको कमाल' पसलेले भनेछ ।

    त्यो मान्छेले हिम्मत गरेर किनेछ । 'अब त भन्नुस यसको बिशेषता' उसले सोधेछ ।

    'कट्टु लाएर उ त्यो परको पाँच तल्ले घरको छानामा चढ्नुस' पसलेले भनेछ ।

    कट्टु किन्ने ग्राहकको मन तुलबुल तुलबुल भएछ। पक्कै यो सुपरम्यानवाला कट्टु हुनुपर्छ । उसले सोचेछ - यो लगाएपछी पक्कै उडिन्छ होला ।

    कट्टु लाएर उ घरको छतमा पुगेछ र पसलेलाई सोधेछ ' दाइ म छतमा पुगे , खै के गर्ने अब ?'

    'अब त्यहाँबाट हाम फाल्नुस'

    अब चाहिँ त्यो ग्राहकलाई आफू सुपरम्यान भएको ढुक्क भएछ । कट्टु लाएर सरर उडिन्छ भन्ने मख्ख पर्दै उ छतबाट हाम्फालेछ ।

    एकैछिनमा बिचरो भुइँमा बजारिएर आन्द्राभुंडी छताछुल्ल भएछ ।

    मान्छेको भिडले आक्रोशित हुँदै पिट्न खोजेपछी पसलेले भनेछ -
    'देख्नुभो मान्छे धुलोपिठो भो तर कट्टु केही भएन'🤣😂🤣😂🤣😂🤣😂🤣😂

    #copied
    शेयर बजार सङ्ग मिल्ने 50000 को कट्टु 😅😅😂😂 बजारमा एउटाले कट्टु बेच्दै रैछ । 'लौ, लिनुस हजुर ५० हजारको कट्टु, लौ आयो महंगो कटटु' मान्छेको भिड जम्मा भएछ , आधा लाख पर्ने कट्टुको बिशेषता बुझ्न । एकजनाले सोधेछ - ' हैन के छ यो कट्टुमा र यस्तो महंगो मोल तिर्नलाई ?' 'लाएर त हेर्नुस, अनि थाहा हुन्छ यसको कमाल' पसलेले भनेछ । त्यो मान्छेले हिम्मत गरेर किनेछ । 'अब त भन्नुस यसको बिशेषता' उसले सोधेछ । 'कट्टु लाएर उ त्यो परको पाँच तल्ले घरको छानामा चढ्नुस' पसलेले भनेछ । कट्टु किन्ने ग्राहकको मन तुलबुल तुलबुल भएछ। पक्कै यो सुपरम्यानवाला कट्टु हुनुपर्छ । उसले सोचेछ - यो लगाएपछी पक्कै उडिन्छ होला । कट्टु लाएर उ घरको छतमा पुगेछ र पसलेलाई सोधेछ ' दाइ म छतमा पुगे , खै के गर्ने अब ?' 'अब त्यहाँबाट हाम फाल्नुस' अब चाहिँ त्यो ग्राहकलाई आफू सुपरम्यान भएको ढुक्क भएछ । कट्टु लाएर सरर उडिन्छ भन्ने मख्ख पर्दै उ छतबाट हाम्फालेछ । एकैछिनमा बिचरो भुइँमा बजारिएर आन्द्राभुंडी छताछुल्ल भएछ । मान्छेको भिडले आक्रोशित हुँदै पिट्न खोजेपछी पसलेले भनेछ - 'देख्नुभो मान्छे धुलोपिठो भो तर कट्टु केही भएन'🤣😂🤣😂🤣😂🤣😂🤣😂 #copied
    2
    0 Comments 0 Shares
  • 🐧🐧🐧🐧🐧🐧🐧🐧🐧🐧
    🐧🐧🐧🐧🐧🐧🐧🐧🐧🐧
    3
    0 Comments 0 Shares
  • 🐲🐲🐲🐲🐲🐲🐲🐲🐲🐲🐲
    🐲🐲🐲🐲🐲🐲🐲🐲🐲🐲🐲
    4
    0 Comments 0 Shares
  • 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
    🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
    4
    0 Comments 0 Shares
  • 🦇🦇🦇🦇🦇🦇🦇🦇
    🦇🦇🦇🦇🦇🦇🦇🦇
    3
    0 Comments 0 Shares
No data to show
No data to show
No data to show
No data to show