• माछापुछ्रेको काखमा विश्वकप ट्रफी ।
    World Cup Trophy tour in lap of Machhapuchhre and Annapurna range #CWCTrophyTour #Pokhara #pplt20 #Nepalcricket Pic: @AngadDhakal    
    16
    0 Comments 0 Shares
  • हेटौंडामा पुरुषद्वारा पुरुष नै बलात्कृत ?
    हेटौंडा : पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ ।  हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो ।   ...
    10
    0 Comments 1 Shares
  • 'गरिब देशलाई खोप उपलब्ध गराउन 'बूस्टर डोज'को योजना रोक्नुपर्छ' : डब्ल्यूएचओ
    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड खोपको बूस्टर डोज अर्थात् अतिरिक्त मात्रा वितरण गर्ने योजनालाई कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म रोक्न आह्वान गरेको छ। डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले त्यस्तो अस्थायी रोकका कारण प्रत्येक देशमा कम्तीमा जनसंख्याको १० प्रतिशत मानिसले खोप पाउन सक्ने बताएका छन्। इजरायल र जर्मनीसहित कैयौँ देशरूले कोभिड खोपको तेस्रो मात्रा दिने योजना...
    32
    0 Comments 0 Shares
  • Annapurna Base Camp Trek
    Annapurna Base Camp trek is one of the popular tourist trekking destinations in Nepal. Giant peaks of Annapurna 1, Gangapurna and Machhapuchhre rise above 7000m. from the base. At the foot of Annapurna is the ABC (Annapurna Base Camp).
    4
    0 Comments 0 Shares
  • Cartoon
    Nepal and Nepalese  
    10
    0 Comments 0 Shares
  • e-Sathi.com is using local data center (Kathmandu, New Delhi)
    e-Sathi.com is using local data center so if you viewing e-Sathi.com from Kathmandu then Kathmandu data center is used to deliver you the pages from e-Sathi. Similarly, if you are viewing from New Delhi then New Delhi data center is used to deliver you the page. The underlying host is UnelmaHost.com which is powered by Cloudflare's data centeres. The cloudflare datacenters are across 151...
    11
    0 Comments 0 Shares
  • How difficult to climb on Mt. Annapurna
    Despite being the world's tenth tallest peak, Annapurna remains one of the hardest summits to climb. Certain areas of Annapurna are said to be even more difficult to climb than K2 and Everest. Not only that, but it is also one of the most dangerous mountains in the world, with a death rate of over 40%, the highest of any peak in the planet. The changeable climate is one of the reasons why...
    4
    0 Comments 0 Shares
  • अमेरिकामा पनि नेपाली असुरक्षित
    आफन्त गुमाएका परिवारको बिचल्ली न्यूयोर्क : केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको ‘सुनोको ग्यास स्टेसन’मा कार्यरत ४० वर्षीय रेशम बजगाईंको हत्या भयो। लुटेराहरूको समूहले टाउकोमा धारिलो हतियार प्रहार गरी बजगार्इंको हत्या गरेका थिए। ६ वर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो। भर्जिनिया घटनाको महिना दिन नबित्दै ओक्लोहमा राज्यको एक ग्यास...
    7
    1 Comments 0 Shares
  • 13
    3 Comments 0 Shares
  • इन्टरनेट ब्यान्डविथको निगरानी हुने
    काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहकलाई प्रदान गर्ने ब्यान्डविथमा सरकारले निगरानी गर्ने भएको छ। सेवा प्रदायक कम्पनीले सेवा प्रदायकले तोकेबमोजिक इन्टरनेट ब्यान्डविथ ग्राहकलाई उपलब्ध गराए/नगराएका विषयमा सरकारले निगरानी गर्नेछ। त्यसका लागि ‘ब्यान्डविथ कन्ट्रोल म्यानेजमेन्ट सिस्टम’ लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणले पहल गर्नेछ। इन्टरनेटको गतिबारे गुनोसो आउने...
    4
    0 Comments 0 Shares
  • इन्टरनेट लत
    राजधानीको एक प्रतिष्ठित विद्यालयमा पढ्ने तीन छात्राले एकआपसमा पासवर्ड साटासाट गरे। उनीहरू मन लागेका बेला साथीको फेसबुक आफैं खोलेर हेर्ने गर्थे। कक्षा १० मा पढ्ने ती छात्रामध्ये एकले आफ्नो केटा साथीलाई एउटा फोटो म्यासेन्जरमा पठाइन्। फोटो उनीहरूले राजीखुसीमै खिचेका थिए। तर सामान्यभन्दा अलि अश्लील थियो। फोटो पाउने ती केटा साथीले लहैलहैमा फेरि आफ्ना साथीहरूको ग्रुपमा त्यसलाई सेयर गरिदिए। केटी...
    4
    0 Comments 0 Shares
  • औकातदेखि अकुतसम्म
    सुशासन विशेष सर्वत्र व्याप्त भ्रष्टाचारका प्रमाण खोज्ने र सजायँसम्म पुर्‍याउन पदाधिकारीहरूले खतरा मोल्नैपर्छ, प्रतिशोध र बद्नियतभन्दा टाढा रहेर। टलक्क टल्किने जुत्तामा कुनै कर्मचारी राणाशासकसामु पर्‍यो भने लगभग अड्कल काटिन्थ्यो– ‘जागिर समाप्ति, घुसखोरी र देश निकालासम्मको सजायँ।’ यो दृश्य हो, २००७ अघिको। त्यसो हुनुमा राणाकालीन सरदार भीमबहादुर पाँडेको स्मरण...
    25
    11 Comments 0 Shares
  • कर्नर किक
    Cartoon of the day
    21
    2 Comments 0 Shares
  • कलेजका विद्यार्थीलाई खुलापत्र
    देश रूपान्तरणका श्रद्धेय संवाहकहरू, हालै नेपाली कांग्रेस आबद्ध नेवि संघका केही विद्यार्थीले सरकारी गाडी जलाए। यसपटक सो दृश्य कांग्रेस आबद्ध विद्यार्थीबाट देखियो तर सरकारमा नहुँदा त्योभन्दा अराजक र हिंस्रक दृश्यहरू कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनहरूबाट देखिन्थ्यो। अन्य पार्टीका विद्यार्थी संगठन पनि त्यस्तो कार्यमा कम छैनन्। सोही पृष्ठभूमिमा म यो पत्र लेख्दैछु। तर मेरो पत्र त्यस्ता...
    21
    1 Comments 0 Shares
  • काठमाडौंका सडकमा ३० करोडको लगानीमा आधुनिक बत्ती जडान गरिँदै
    काठमाडौं : काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए।'अबको केही दिनमा जडान कार्य सुरु हुन्छ, आगामी...
    25
    0 Comments 0 Shares
  • क्रिकेटमा ऐतिहासिक सफलता : टीट्वान्टी श्रृंखला पनि नेपाललाई
    काठमाडौं : नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले पहिलो टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधिसमेत हात पारेको हो।  टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले युएईविरुद्ध १४ रनको जित दर्ता गरेको हो। नेपालका जितमा करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए।  टस...
    24
    13 Comments 1 Shares
  • चियाको ठेक्का रद्द गर्न प्रस्ताव
    इलाम : संघाई समूहलाई दिइएको ठेक्का रद्द गर्न स्थानीय तहले माग गरेका छन्। २१ वर्षअघि सरकारले व्यवसायीक घराना संघाई समूहलाई ७ वटा चिया बगानको ठेक्का दिएको थियो।  इलामको सूर्योदय नगरपालिकाको संयोजनमा फिक्कलमा सम्पन्न इलाम र झापाका पाँच स्थानीय तहका प्रमुखको बैठकले उक्त ठेक्का रद्द गर्न माग गरेको हो। बैठकले ‘नेपालको परिवर्तित राज्य संरचनाअनुसार सम्झौता समयसापेक्ष नभएकाले भंग गरी...
    23
    2 Comments 0 Shares
  • जापानबाट ५ लाख १३ हजार डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो
    काठमाडौं : जापानबाट ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ। जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोजमध्ये कतार एयरवेजबाट  शनिबार बिहान ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप आइपुगेको हो। नेपालका लागि जापानी राजदूत युटाका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन्। स्वास्थ्य सेवा विभागका अनुसार आइतबार थप दुई लाख ८७ हजार...
    32
    2 Comments 0 Shares
  • जापानले पठाउने कोभिड खोप शनिबार काठमाडौँ ल्याइँदै
    काठमाडौँ: जापान सरकारले नेपाललाई दिने भनेको झण्डै १६ लाख डोज कोभिड १९ विरुद्धको खोप शनिबार काठमाडौँ आइपुग्दैछ ।जापानले पठाउन लागेको अस्ट्राजेनिका खोप यस पटक दुई चरणमा गरी काठमाडौँ आइपुग्नेछ । झण्डै १६ लाख डोजमध्ये आधा खोप शनिबार र आइतबार काठमाडौँ आइपुग्ने भएको हो । नेपालस्थित जापानी राजदूत किकुता यूताकाका अनुसार १६ लाखमध्ये आधा खोप बिहीबार र शुक्रबार काठमाडौँका लागि जापानबाट बठाइने तालिका तय...
    25
    3 Comments 0 Shares
  • डाक्टर बन्ने कि क्रिकेटर ?
    अहिलेको शिक्षाले धेरै व्यक्तिलाई प्राकृतिक प्रतिभा अनि रुचिबाट मोडेको छ। हाम्रो शिक्षा ‘फास्ट फुड’ मोडलमा गयो। स्कुल भर्ना हुने, सर्टिफिकेट बटुल्ने। फास्ट फुडले हाम्रो शरीर बिगारेझैं यो शिक्षा प्रणालीले हाम्रो जीवन बिगार्दै छ। सन् १९४० को दशक थियो, ‘एल्भिस प्रेस्ली’ विद्यालयमा औसत छात्र थिए। उनी खासै शिक्षकहरूको नजरमा पर्दैन थिए। उनको पढाइलाई लिएर परिवार चिन्तित थियो।...
    6
    0 Comments 0 Shares
No data to show
No data to show
No data to show