• बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउने प्रयास : पानी खसाउँदै सिम्रिक एयर
    काठमाडौं : बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ। नेबिको बिस्कुट उद्योगमा लागेको आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर निभाउने प्रयास भएको हो।पछिल्लो समय आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग बढ्दै गएको छ। यसअघिसमेत सिम्रिक एयरले देशका...
    32
    1 Comments 0 Shares
  • बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)
    काठमाडौं : बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आएको छ। गएरातिदेखि औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको थियो। नेपाली सेनाको बालाजुस्थित श्री नं१ बाहिनी अड्डाका सहायक बाहिनीपतिको कमाण्डमा १२८ जना...
    39
    1 Comments 0 Shares
  • बालाजु औद्योगिक क्षेत्रस्थित नेबिको बिस्कुट उद्योगमा आगलागी
    काठमाडौँ — बालाजु औद्योगिक क्षेत्रमा रहेको एउटा बिस्कुट उद्योगमा आगलागी भएको छ ।  शनिबार बिहान २ बजेदेखि औद्योगिक क्षेत्र परिसरमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको हो । बिहानैदेखि जुद्ध वारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका पानीका ट्यांकर र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त...
    76
    0 Comments 0 Shares
No data to show
No data to show
No data to show
No data to show