• ५ अङ्ककाे कुनै एउटा सङ्ख्या लिनुहाेस।त्यसलाई ११ ले गुणन गर्नुहाेस्।साे गुणनफललाइ ९०९१ ले फेरी गुणन गर्नुहाेस्।परिणाम हमेसा सुरुकाे अङ्क दुईपटक लेखेकाे बराबर हुन्छ ।।"
    I.e.
    12345×11×9091=1234512345
    12121×11×9091=1212112121
    This iz the dada's theory

    #Boric acid & Borex मिसाएकाे पानीमा लुगा डुबाएर निकाल्ने हाे भने त्यसले अागाे टिप्दैन ।

    37 लाई कुनैपनि अङ्कले भाग जाँदैन तर 1 देखि 9 सम्मका प्रत्येक अङ्ककाे तेहराे सङ्ख्यालाई 37 ले भाग जन्छ ।
    eg
    111÷37=3
    222÷37=6
    ...…÷…=...
    999÷37=27

    #एउटै भाँडामा तेल र पानी मिसाउनुभयाे भने अलगअलग देखिन्छ तर थाेरै साबुन त्यसमा हाल्ने हाे भने तेल र पानी तुरुन्तै मिल्दछ।
    #Rds7
    ५ अङ्ककाे कुनै एउटा सङ्ख्या लिनुहाेस।त्यसलाई ११ ले गुणन गर्नुहाेस्।साे गुणनफललाइ ९०९१ ले फेरी गुणन गर्नुहाेस्।परिणाम हमेसा सुरुकाे अङ्क दुईपटक लेखेकाे बराबर हुन्छ ।।" I.e. 12345×11×9091=1234512345 12121×11×9091=1212112121 This iz the dada's theory #Boric acid & Borex मिसाएकाे पानीमा लुगा डुबाएर निकाल्ने हाे भने त्यसले अागाे टिप्दैन । 37 लाई कुनैपनि अङ्कले भाग जाँदैन तर 1 देखि 9 सम्मका प्रत्येक अङ्ककाे तेहराे सङ्ख्यालाई 37 ले भाग जन्छ । eg 111÷37=3 222÷37=6 ...…÷…=... 999÷37=27 #एउटै भाँडामा तेल र पानी मिसाउनुभयाे भने अलगअलग देखिन्छ तर थाेरै साबुन त्यसमा हाल्ने हाे भने तेल र पानी तुरुन्तै मिल्दछ। #Rds7
    Like
    Love
    Haha
    Angry
    10
    0 Comments 0 Shares 13 Views 0 Reviews