• एनआईसी एसिया बैंकको ‘क्याश रिसाइकलर’ सेवा, अब रकम जम्मा गर्न बैंक जानै नपर्ने !
    अब एनआईसी एसिया बैंकका ग्राहकहरूले रकम जम्मा गर्न बैंक जानै नपर्ने भएको छ । बैंकले नगद रकम सोझै मेसिनबाटै जम्मा गर्न सकिने ‘क्याश रिसाइकलर’ सेवा सुरु गरेको हो । बैंकले ‘डिजिटल फस्ट बैंक’ रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने क्रममा यो सुविधा थपिएको उल्लेख गरेको छ । जसमार्फत अब बैंकका ग्राहकले बैंकमा नगएर, कुनै...
    Love
    1
    0 Comments 0 Shares 422 Views 0 Reviews
  • साढे ४ अर्ब नाघ्यो एनआईसी एसिया बैंकको नाफा
    गत आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३८.८६ प्रतिशतले वृद्धि गरेको छ । बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा पनि उल्लेख्य सुधार भएको छ । प्राथमिक पुँजीको नपुग्दा आब २०७७/०७८ को मुनाफाबाट लाभांश...
    0 Comments 0 Shares 432 Views 0 Reviews