• वैदेशिक रोजगार सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता
    २२ साउन, काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित बनाउने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला हुन् भने कांग्रेसकै सांसदद्धय प्रमिला राई र रामबहादुर बिष्ट समर्थक छन् । उनीहरुले कोरोना भाइरस (कोभिड १९) बाट सृजित समस्याले वैदेशिक रोजगारमा कतिले ज्यान गुमाए, कतिले रोजगारी गुमाए,...
    Like
    Love
    Yay
    43
    3 Comments 0 Shares 568 Views 0 Reviews
  • सभामुख सापकोटाले गरे क्षतिग्रस्त पुरानो संसद भवनको अवलोकन
    १८ साउन, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गरेका छन् । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गरेका हुन् । सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सम्बन्धित पक्षसँग छलफल गरी निर्माणको कामलाई तत्काल सुरु गराउने बताए । भूकम्पले क्षति बनाएपछि अलपत्र...
    Like
    Love
    Haha
    13
    0 Comments 0 Shares 464 Views 0 Reviews
  • सिन्धुपाल्चोक बाढीबारे गृहमन्त्रीले संसदलाई जानकारी गराए
    १८ साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्के नदीमा गत असार १ गतेको बाढीमा परी पाँच जनाको मृत्यु हुनुका साथै २० जना बेपत्ता भएको जानकारी दिएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा उनले बाढी पहिरोमा परी ६ जना घाइते भएका र ३३८ घर पूर्ण रुपमा क्षति भएको बताए । बाढी पहिरोबाट सात पक्की र १४ झोलङ्गे पुल, एक माछा फार्म, ३२ सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको...
    Like
    Love
    Haha
    13
    0 Comments 0 Shares 1027 Views 0 Reviews