• Getting to know
    It is the key part of pokhara. In shrijana chowk
    Love
    1
    0 Comments 0 Shares 559 Views 0 Reviews
  • असिनाले सेताम्मे पोखराका सडक [तस्बिरहरु]
    पोखरा — पोखरामा आइतबार दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ । पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो । फागुनको पहिलो सातामै परेको असिनाले हिउँदे र बेमौसमी तरकारी तथा...
    Like
    Love
    Yay
    11
    2 Comments 0 Shares 691 Views 0 Reviews
  • पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले चलायो डोजर
    पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ । २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो ।ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ । तर, सटर बिचौलियाको...
    Wow
    1
    0 Comments 0 Shares 460 Views 0 Reviews
  • पोखरा जहाज दुर्घटना : आयोगले सक्यो दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम
    पोखरामा १ माघमा भएको जहाज दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म भएका कामको विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार घटना भएकै दिनबाट काम थालिएको थियो । अहिलेसम्म घटनास्थलको विस्तृत निरीक्षणको काम सम्पन्न भएको छ । दुर्घटनास्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डर संकलनको...
    Like
    2
    0 Comments 0 Shares 418 Views 0 Reviews
  • पोखरा महानगर : गुमाउँदै स्रोत, खुम्चिँदै राजश्व
    नदीजन्य पदार्थ पदार्थ बिक्रीवितरण गरेर अघिल्ला आर्थिक वर्षहरुमा बर्सेनि २२ करोड रुपैयाँभन्दा बढी आम्दानी पोखरा महानगरले गर्दै आइरहेको थियो । तर, ३३ मध्ये चालु आर्थिक वर्षमा १६ वटा घाटभन्दा बढी ठेक्कामा जानै सकेका छैनन् । पटकपटक टेन्डर आह्वान गर्दा पनि कुनै पनि निजी कम्पनी आवेदन दिन इच्छुक नभएपछि चालु आर्थिक वर्षमा महानगरको करिब १४ करोड रुपैयाँ राजश्व गुम्ने निश्चित छ । घाट ठेक्का आह्वान...
    Love
    1
    0 Comments 0 Shares 493 Views 0 Reviews
  • मुहानपोखरीमा मनोरञ्जन (फोटो फिचर)
    १८ साउन, काठमाडौं । काठमाडौं उपत्यकाको कोलाहलपूर्ण वातावरणमा बस्नेहरु शान्त र खुला ठाउँको खोजीमा हुन्छन् । उनीहरुका लागि उपयुक्त विकल्प बनेको छ भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित मुहानपोखरी । शान्त र प्राकृतिक वातावरण अनि कञ्चन पानी । यहाँ घुम्न जाने युवायुवतीहरु पानीमा खेल्ने, नुहाउने, फोटो खिच्ने गरिरहेका देखिन्छन् । कोरोना महामारीका कारण वैशाख मध्यदेखि असारसम्म धेरै मानिसहरु घरभित्रै रहन...
    Like
    Love
    Haha
    Wow
    15
    0 Comments 0 Shares 454 Views 0 Reviews
  • सुन्दर पोखरा
    अाहा कति सुुन्दर पोखरा , पोखरा भन्दा पनि सुन्दर अरु को छर ? माछापुच्छे फेवाको काखैमा रमाउने, प्रकृतिको काखमा पोखरा समाउने
    Like
    3
    1 Comments 0 Shares 426 Views 0 Reviews