https://www.ramechhapnews.com/news/2021/10/05/25828
Search
Discover new people, create new connections and make new friends
- Please log in to like, share and comment!
- https://www.ramechhapnews.com/news/2021/10/05/25820WWW.RAMECHHAPNEWS.COMसुनकोसी–२ जलविद्युत आयोजना खारेजी गर्न रामेछापका माझी समुदायले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापनपत्र१९ असोज, काठमाडौं । सुनकोसी–२ जलाशयुक्त आयोजना खारेजी गर्न माग गर्दै रामेछापमा माझी समुदायले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेशका सांसद रिता माझीको नेतृत्वमा गएक…
- https://www.ramechhapnews.com/news/2021/10/04/25813WWW.RAMECHHAPNEWS.COMनेपाली कांग्रेस रामेछापको सभापतिमा कान्छाराम निर्वाचित१८ असोज, रामेछाप । नेपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशन अन्तर्गत जिल्ला सभापतिमा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् । आइतवार सम्पन्न मतदानमा सभापतिका प्रतिस्पर्धी मध्ये कान्छारामले …
- https://www.ramechhapnews.com/news/2021/10/04/25810WWW.RAMECHHAPNEWS.COMरामेछापमा लवश्री न्यौपाने र कान्छारामबीच आज पुनः चुनाव हुने१८ असोज, रामेछाप । नेपाली कांग्रेसका जिल्ला अधिवेशन अन्तर्गत सभापतिको निर्वाचित हुन ५१ प्रतिशत मत नल्याएको कारण आज पुनः सभापति चयनको लागि मतदान हुने भएको छ । तीन जना सभापतिका उम्मेदवार मध्ये आज हुन…
- https://www.ramechhapnews.com/news/2021/10/03/25797WWW.RAMECHHAPNEWS.COMआज मध्ये रातबाट रामेछापमा मतगणना गरिदै, सभापतिमा न्यौपाने, महत र तामाङ कसले जित्ला ?१७ असोज, रामेछाप । नेपाली कांगे्रसको १४ औं १४ औं जिल्ला अधिवशेन अन्तर्गत मतदान सम्पन्न भएसँगै आज मध्यरातबाट मतगणना सुरु गरिने भएको छ । रामेछापका जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले मतदान प्रक्र…
- https://www.ramechhapnews.com/news/2021/10/02/25754WWW.RAMECHHAPNEWS.COMरामेछाप निवासी लोकगायक रामकुमार नेपालीले जिते ‘राष्ट्रिय काठे लोकदोहारी अवार्ड’१६ असोज, काठमाडौं । रामेछाप निवासी लोक गायक रामकुमार नेपालीले ‘राष्ट्रिय काठे लोकदोहोरी अवार्ड’ जितेका छन् । हिजो राजधानी काठमाडौंको राष्ट्रिय नाँचघरमा आयोजित सुनाखरी मल्टिमिडिया फाउन्डेसनले आयोजित…
- https://www.ramechhapnews.com/news/2021/10/02/25760WWW.RAMECHHAPNEWS.COMरामेछाप कांग्रेसको अधिवेशन: मतदान स्थलमा ढुंगा हानेपछि तनाब१६ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापको अधिवेशन अन्तर्गत जारी मतदान स्थलको गेटमा ढुंगा हानेपछि तनाब भएको छ । दिउसो १ बजेदेखि जारी मतदानमा अहिलेसम्म ७ सय जनाले मतदान गरेका छन् । अझै सात सय भन्द…
- https://www.ramechhapnews.com/news/2021/10/02/25747WWW.RAMECHHAPNEWS.COMरामेछापमा कांग्रेसको अधिवेशनः न्यौपाने, महत र कान्छाराम कसले मार्ला बाजी ?१६ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापको १४ औ जिल्ला अधिवेशन अन्तर्गत अहिले जिल्ला सभापति पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरुको लागि मतदान सुरु भएकाे छ । जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी पर…
- नेपाली कांग्रेस रामेछापको भोली हुने जिल्ला अधिवेशनमा सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता । भोली बिहान ८ बजेटबाट मतदान हुने । https://www.ramechhapnews.com/news/2021/10/01/25720नेपाली कांग्रेस रामेछापको भोली हुने जिल्ला अधिवेशनमा सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता । भोली बिहान ८ बजेटबाट मतदान हुने । https://www.ramechhapnews.com/news/2021/10/01/25720WWW.RAMECHHAPNEWS.COMरामेछापमा कांग्रेसको भोली जिल्ला अधिवेशनः सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता१५ असोज, रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिमाली जिल्ला रामेछापमा भोली कांग्रेस रामेछापको जिल्ला अधिवेशन हुने भएको छ । भोली हुने अधिवेनको लागि जिल्ला सभापतिमा तीन जनाले उम्मेदवा…
- नेपाली काग्रेस रामेछाप प्रदेश ‘ख’ को सभापतिमा श्रेष्ठ विजयी । यी हुन विजयी पदाधिकारीहरु https://www.ramechhapnews.com/news/2021/10/01/25722नेपाली काग्रेस रामेछाप प्रदेश ‘ख’ को सभापतिमा श्रेष्ठ विजयी । यी हुन विजयी पदाधिकारीहरु https://www.ramechhapnews.com/news/2021/10/01/25722WWW.RAMECHHAPNEWS.COMरामेछाप प्रदेश ‘ख’ को सभापतिमा राजेश कुमार श्रेष्ठ विजयी१५ असोज, रामेछाप । नेपाली कांग्रेसको प्रदेश क्षेत्रिय निर्वाचन अन्तर्गत प्रदेश ‘ख’को सभापतिमा राजेश कुमार श्रेष्ठ विजयी भएकाा छन् । जिल्ला निर्वाचन अधिकृत विष्णु लइँटेलले भर्खरै सम्पन्न मगतगणना अनु…
More Results