सबै मानिसहरुको जिन्दगीको रफ्तार आफ्ना आफ्नै हुन्छ,कसैको साईकलको गतिमा चलिराख्या हुन्छ,कसैको बाईकको गतिमा,कसैको लोडवाला ट्रकको गतिमा,कसैको नाईट बसको गतिमा,कसैको जापानको बुलेट ट्रेनको गतिमा,कसैको चाहिँ रकेटको गतिमा! मेरो चाहिँ उकालो बाटोमा फस्या थोत्रो ट्याक्टरको गतिमा चलिराख्या छ ।
कस्को कुन गतिमा चल्या छ ।
#Rds7