अामा छाेराकाे वियाेगान्त कथामा अाधारित सानाे गिती काेशेली>>>click here<<<
सुमित्रा बजगाई सापकाेटा>>
अामा रुदै गाँऊबेशी मेलैमा
छाेरा रुदै गाेरखपुर रेलैमा (लयमा)
१.दशै अायाे भन्छन सबै छैन मुखमा हासाे
छाेरा कता अामा कता बिचमा एउटा पासाे।
२.बुढि भाकी अामा सधै गर्छिन गाउबेशी
सहारा नि काेहि छैन छाेरा परदेशी।
३.घरमा एक्ली अामा पनि डाडा माथि जून
परदेश गाकाे छाेरा थाल्याे संम्झीसंम्झी रुन।
४. यसपालीकाे दशैमा छाेरा अाउला भनी
बसेकाे थिईन...