• ‘इन्टरनेटको तार काटिएर सेवा अवरुद्ध भए विद्युत् प्राधिकरण जिम्मेवार’
    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि शुक्रबार अर्थात असोज १५ गतेबाट परिमार्जित भाडा दर अनुसार सम्झौता नवीकरण र हाल सम्मको बक्यौता नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको तार काट्ने चेतावनी दिँदै आएको छ । यसैबीच इन्टरनेट र केवल व्यवसायीका विभिन्न संठगनले संयुक्त विज्ञप्ति जारी गर्दै तार काट्ने र उपकरण हटाउने काम भए त्यसको जिम्मेबारी विद्युत प्राधिकरणले लिनु पर्ने बताएका छन् ।  ...
    9
    2 Comments 0 Shares
  • ‘एक शिक्षण संस्था, एक उद्यम कार्यक्रम’ का लागि एक महिनाभित्र प्रस्ताव पेस गर्न सकिने
    काठमाडौं । ‘एक शिक्षण संस्था, एक उद्यम कार्यक्रम’ का लागि इच्छुक विद्यालयले एक महिनाभित्र आफ्नो व्यवसायिक परियोजनाको प्रस्ताव पेस गर्नसक्ने भएका छन् ।   राष्ट्रिय युवा परिषदले बुधबार एक सूचना प्रकाशित गर्दै इच्छुक प्राविधिक तथा व्यावसायिक धार/शिक्षा सञ्चालित वा नमुना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयहरूले यो कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।...
    18
    2 Comments 0 Shares
  • ‘क्लासिक टेकले अनलाइन पोर्टल बन्द गरेको समाचार गलत’
    काठमाडौं । आफूविरूद्द समाचार प्रकाशन गर्ने अनलाइन पोर्टल क्लासिक टेकले बन्द गरेको भन्ने समाचार गलत भएको इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले जनाएको छ ।   एक विज्ञप्ति जारी गर्दै आईस्पानले विभिन्न सञ्चारमाध्यममा प्रकाशित ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी‘, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’...
    13
    2 Comments 0 Shares
  • ‘डोमेन नेम’ के हो ? सजिलै यसरी बुझ्नुहोस्
    काठमाडौं । ‘डोमेन नेम’ (डोमेनको नाम) तपाईँको डिजिटल उपस्थितिको मेरुदण्ड हो ।  विशेष गरी यदि तपाईं आफ्नो  डिजिटल उपस्थितिमा आफ्नो  व्यवसाय गर्न खोज्दै हुनुहुन्छ भने ‘डोमेन नेम’ निकै महत्वपूर्ण हुन्छ । ‘डोमेन नेम’ एउटा वेबसाइटको भौतिक नाम हो । तपाईँको भौतिक ठेगाना वा फोन नम्बर जस्तै, डिजिटल संसारमा दुई समान ‘डोमेन नेम’ हुन सक्दैनन् ।...
    6
    0 Comments 0 Shares
  • ‘फोरजी विस्तार सकिन लाग्यो, फाइभजी परीक्षण यसै वर्ष’
    काठमाडौं । नेपाल टेलिकमले फाइभजी प्रविधिको परीक्षणलाई प्राथमिकता राखेको जनाएको छ । फोरजी विस्तारको परियोजना सम्पन्न हुने चरणमा रहेकाे र यसै आर्थिक वर्षभित्र फाइभजी परीक्षणको तयारी रहेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।   उनका अनुसार फोरजी आयोजना सम्पन्न भएपश्चात चार सहरमा फाइभजी सेवा परीक्षण गर्ने टेलिकमको लक्ष्य छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई जेठ १६ गते फाइभजी सञ्चालनका...
    23
    0 Comments 0 Shares
  • ‘साओमी १२’ मा ५० मेगापिक्सेलका तीन वटा रियर क्यामेरा हुने
    काठमाडौं । साओमीको अर्को नयाँ फ्ल्यागशिप मोबाइल ‘साओमी १२’ उत्पादनको चरणमै छ । यद्यपि फोनका केही विवरण भने इन्टरनेटमा लिक हुन थालिसकेका छन् ।   फोनको विषयलाई लिएर केही महत्त्वपूर्ण विवरण पनि बाहिरिएकाे छ । तीमध्ये एक हो, तयार हुँदै गरेको साओमी १२ को क्यामेराको चर्चा । इन्टरनेटमा अहिले भइरहेको नयाँ चर्चाअनुसार साओमीले आफ्नो नयाँ फ्ल्यागशिप फोनमा हाई रेजाेलुसनकाे क्यामेरा...
    17
    4 Comments 0 Shares
  • Tech News about ?????
    https://www.techpana.com/2021/98324/
    4
    0 Comments 0 Shares
  • What happens to a Facebook account after a user dies?
    Today, Facebook is one of the most used social networks in the world. It is popular not only in certain countries, but all over the world. Most of the users are present on Facebook, Twitter, LinkedIn, Instagram, Tiktak and other social networks. In which their activity is seen. But what happens to a user's social media account after he or she dies?   If you have a similar question, today...
    3
    1 Comments 0 Shares
  • अघिल्लो वर्षमात्रै खरिद गरेको ‘गिफी’ बेच्नुपर्ने वाध्यतामा फेसबुक
    काठमाडौं । फेसबुकले अघिल्लो वर्षमात्रै वेबमा आधारित एनिमेटेड जीआईएफ सर्च इन्जिन तथा प्लेटफर्म प्रदायक गिफीलाई अधिग्रहण गरेको थियो । फेसबुकले उक्त कम्पनी गत साल ४०० मिलियन डलर अर्थात ४८ अर्ब २४ करोड रुपैयाँमा खरीद गरेको हो ।   गिफी सेयर गर्न मिल्ने र धेरै इंगेज्मेन्ट युक्त कन्टेन्ट उत्पादक कम्पनी हो । जसका एनिमेटेड गिफ फेसबुकमा समेत शेयर हुँदै आएका छन् । सबैभन्दा उल्लेखनीय कुरा के...
    41
    1 Comments 0 Shares
  • अध्ययन भन्छ– नेपालमा पुराना स्मार्टफोनलाई नयाँ बनाएर बेच्न सम्भव छ*
    काठमाडौं । नेपालमा मोबाइल फोन एसेम्बल चुनौतीपूर्ण भएता पनि ‘रिफर्बिस’ भने सम्भव रहेको एक अध्ययनले देखाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन एसेम्बल तथा रिफर्बिसको सम्भाव्यताबारे गरेको एक अध्ययनका आधारमा यो निचोड निकालिएको हो । उक्त अध्ययनका आधारमा प्राधिकरणले केही समयअघि मात्रै परामर्श पत्र जारी गरेको छ । प्राधिकरणका निर्देशक मिनप्रसाद...
    6
    0 Comments 0 Shares
  • अनलाइन कक्षा सञ्चालन गर्न विद्यालयमै छैन इन्टरनेट र मोबाइल सेवा
    काठमाडौं । कोरोना महामारीका कारण भौतिक रुपमा नियमित कक्षा सञ्चालन नहुँदा विकल्पको रुपमा अनलाइन कक्षाहरू सञ्चालन गर्नुपर्ने बाध्यता छ । तर ग्रामीण भेगका विद्यालय नै इन्टरनेट पहुँच बाहिर हुँदा यस किसिमको कक्षा सञ्चालन चुनौतिपूर्ण देखिएको छ ।   सरकारले समेत कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालयहरूलाई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ । तर वैकल्पिक रुपमा कक्षा सञ्चालन...
    31
    4 Comments 0 Shares
  • अनलाइन ट्रोलको परिचय खुलाउनुपर्ने कानुन ल्याउँदै अस्ट्रेलिया, यस्ता छन् प्रावधान
    काठमाडौं । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मानहानि सम्बन्धी नयाँ कानुनको प्रस्ताव गरेका छन् । यो कानुन कार्यान्वयन भए सामाजिक सञ्जाल कम्पनीले ट्रोलहरुको परिचय खुलाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमा हुने ट्रोलको परिचय लुकाए सामाजिक सञ्जाल कम्पनीले मानहानिको जरिवाना तिर्नुपर्ने प्रस्ताव प्रस्तावित कानुनमा छ ।    सामाजिक सञ्जालमार्फत आफ्नो मानहानि भएको कुनै प्रयोगकर्ताले महसुस...
    4
    0 Comments 0 Shares
  • अनलाइन बैंक ट्रान्सफर गर्दा अब अधिकतम ३० रुपैयाँ शुल्क लाग्ने
    काठमाडौं । केन्द्रीय बैंकले मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क तोकिदिएको छ । मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।   निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङमार्फत विद्युतीय रकम ट्रान्सफर गर्दा निश्चित तहसम्मको अधिकतम शुल्क मात्र लिन पाउनेछन् । जसअनुसार सेवाप्रदायकले ५० हजार...
    19
    0 Comments 0 Shares
  • अनलाइनबाट यसरी गर्नुहोस् अन्त:शुल्क इजाजतपत्र नवीकरण
    काठमाडौं । आन्तरिक राजश्व विभागले अनलाइन माध्यमबाट नै अन्त:शुल्क इजाजतपत्र नवीकरण गर्न मिल्ने प्रणालीको व्यवस्थापन गरेको छ ।   यदि तपाईंको पनि अन्त:शुल्क इजाजतपत्र नवीकरण भएको छैन भने उल्लेखित विवरणअनुसार अनलाइनबाट नै आफ्नो इजाजतपत्र नवीकरण गर्न सक्नुहुन्छ:  विभागको वेबसाइटमा जानुहोस् । त्यहाँ भएको Tax Payer Portal मा लगइन गर्नुहोस् । ‘Excise’ मेनुभित्र...
    29
    0 Comments 0 Shares
  • अनुमति नलिई इन्टरनेटको पोल भाडा उठाउन नहुने अध्ययनको ठहर
    काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनईए) ले कानूनविपरित गएर दूरसञ्चार सेवा सञ्चालनको अनुमति नलिई सेवा उपलब्ध गराएको ठहर एक अध्ययनले गरेको छ ।   विद्युत पोल प्रयोग तथा भाडा भुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिले तयार पारेको प्रतिवेदनले एनईएले कानूनभन्दा बाहिर गएर दूरसञ्चार सेवा दिइरहेको उल्लेख गरेकाे हाे । एनईएले अस्वभाविक रुपमा पोलको भाडा बढाएको विषयलाई लिएर विवाद...
    2
    0 Comments 0 Shares
  • अन्तरिक्ष जान इच्छुकका लागि टिकट बिक्री खुला
    काठमाडौं । भर्जिन ग्यालेक्टिकले सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा खुला गरेको छ । अर्बपति रिचार्ड ब्रयान्सनले जुलाईमा सफलतापूर्वक अन्तरिक्षको यात्रा गरेर फर्केपछि अर्को वर्षदेखि व्यवसायिक रुपमा अन्तरिक्षको उडान सञ्चालन गर्ने उद्देश्यले टिकटको प्रि-बुकिङ खुलाइएको हो ।   प्रति टिकटको मूल्य ४५०,००० अमेरिकी डलर अर्थात् पाँच करोड ३५  लाख रुपैयाँ तोकिएको छ । कम्पनीले प्रकाशित गरेको...
    54
    1 Comments 1 Shares
  • अन्तरिक्षमा कसरी बित्छ यात्रीको दैनिकी ?
    काठमाडौं । अन्तरिक्षमा मानवले पहिलो पाइला टेकेको छ दशक बितिसकेको छ । त्यो समयदेखि आजसम्म आउँदा मानिसको अन्तरिक्ष यात्रामा धेरै फरक आइसकेको छ ।   यो अवधिमा अन्तरिक्षमा मानिसहरूले धेरै अध्ययन-अनुसन्धान परीक्षण गरिसकेका छन् र अझै पनि थप परिष्कृत प्रविधिसँग अगाडि बढिरहेका छन् । हामीले अन्तरिक्षमा जाने यात्रीहरूका बारेमा धेरै सुनेका छौं । केही नयाँ पुस्ता अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित...
    2
    0 Comments 0 Shares
  • अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र कामै नलाग्ने अवस्थामा !
    काठमाडौं । पछिल्लो केही दिनयता अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को विषय निकै चर्चाको विषय बनिरहेको छ ।   आईएसएसमा प्रयोग भएका पार्टपुर्जा पुराना भएका कारण कामै नलाग्नेगरी बिग्रिने अवस्थामा पुगेको विषय रसियाका अनुसन्धानकर्मी भ्लादिमिर सोलोभ्योभले चेतावनी दिएका छन् । उनलेआईएसएसको रसियाली भागमा रहेका ८० प्रतिशत उडानसम्बन्धी प्रणालीका उपकरणको म्याद गुज्रिएकाे विषयबारे उनले स्थानीय...
    21
    0 Comments 0 Shares
  • अफगानिस्तानमा आपतमा परेका नेपालीलाई उद्धार गर्न अनलाइन विवरण संकलन सुरु
    काठमाडौं । अफगानिस्तानमा तालिवान लडाकुले सत्ता हातमा लिएपछि निम्तिएको अस्थिरतापछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेको छ ।   सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण संकलन गर्ने काम सुरु गरिसकेको छ । परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमार्फत् विवरण संकलन थालेको हो ।   यदि तपाईं अफगानिस्तामा हुनुहुन्छ वा तपाईंका आफन्त त्यहाँ हुनुहुन्छ...
    29
    1 Comments 0 Shares
  • अब अनलाइन सञ्चार माध्यमले पनि लोक कल्याणकारी विज्ञापन पाउने
    काठमाडौं । अब सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक मार्फत यस्तो घोषणा गरेका हुन् ।   ‘लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था...
    16
    0 Comments 0 Shares
No data to show
No data to show
No data to show