• उपलब्धी लेखौ एक शब्द लेख्न सक्दिन
    पीडा लेखौ स्टाटसमा अटदैन
    यस्तै यस्तै छ जिन्दगी!!!😏

    #Vampire
    उपलब्धी लेखौ एक शब्द लेख्न सक्दिन पीडा लेखौ स्टाटसमा अटदैन यस्तै यस्तै छ जिन्दगी!!!😏 #Vampire
    13
    27 Comments 0 Shares
  • अरुको त के कुरा
    बिश्वास आफ्नो नि हुदैन,
    सानोमा के बन्छस भनेर जस्ले सोध्दा नि डाक्टर बन्छु भन्ने म,
    हेर्नुस त मेरो बिजोग।

    #Vampire
    अरुको त के कुरा बिश्वास आफ्नो नि हुदैन, सानोमा के बन्छस भनेर जस्ले सोध्दा नि डाक्टर बन्छु भन्ने म, हेर्नुस त मेरो बिजोग। #Vampire
    2
    0 Comments 0 Shares
  • के छ? को उत्तर त "तनाव छ" नै हो,
    तर पनि मान्छेहरु झुठ नै बोल्न रुचाउँछन्।💔

    #Vampire
    के छ? को उत्तर त "तनाव छ" नै हो, तर पनि मान्छेहरु झुठ नै बोल्न रुचाउँछन्।💔 #Vampire
    2
    0 Comments 0 Shares
  • खोजी एउटा कुलमानको छ,
    जस्ले मेरो जिन्दगीमा आएर जिन्दगीको अन्धकार हटाई एकाएक लोडसेडिङमुक्त गराउनेछे।😊😋

    #Vampire
    खोजी एउटा कुलमानको छ, जस्ले मेरो जिन्दगीमा आएर जिन्दगीको अन्धकार हटाई एकाएक लोडसेडिङमुक्त गराउनेछे।😊😋 #Vampire
    4
    5 Comments 0 Shares
  • अरबौँ हागाँहरु भएको बिशाल रूख "#जिन्दगी "✌️

    #Vampire
    अरबौँ हागाँहरु भएको बिशाल रूख "#जिन्दगी "✌️ #Vampire
    2
    0 Comments 0 Shares
No data to show
No data to show
No data to show