• नयाँ वर्षमा सौराहा भरिभराउ, कोठा नपाएर फर्किए पर्यटक
    चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। ‘करीब करीब २५/३० प्रतिशत बाह्य पर्यटक छन्,’ घिमिरेले भने, ‘अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।’  पछिल्लो समय नेपाली समुदायमा घुम्ने परम्परा बढेका कारण...
    Like
    Wow
    41
    3 Comments 0 Shares 638 Views 0 Reviews