• नेपाली बैंक तथा आर्थिक कारोबार गर्ने वित्तिय संस्थाहरूले अन्तराष्ट्रिय ईलेक्ट्रोनिक पेमेन्ट गेटवेको कार्य नगर्दा नेपालीहरूले अन्तराष्ट्रिय विद्युतिय कारोबार गर्न सक्दैनथे । नेपालबाटै गिफ्ट कार्ड अर्डर गर्न नमिल्दा किनेर चलाउनुपर्ने अत्यावश्यक एप्लिकेशनहरू नेपालबाटै मुल्य भुक्तानी गरेर चलाउन सक्ने अवस्था थिएन । तर अहिले नेपालबाटै गिफ्ट कार्ड अर्डर गर्न सकिने व्यवस्था मिलेको छ । अनेल्मा प्ल्याटफर्म प्रा.ली अन्तर्गत् सञ्चालित ई-खल्ती का भेरिफाइड प्रयोगकर्ताहरूले सजिलैसंग आफ्नो एकाउन्टमा पैसा लोड गरेर गिफ्ट कार्ड अर्डर गर्न सकिने गरी व्यवस्था मिलाइएको इखल्तीले जनाएको छ ।
    https://www.jagaranpost.com/5436/
    #ekhalti #digitalgateway #nepalfirstinter
    nationaldigitalwallet #paymentgateway
    नेपाली बैंक तथा आर्थिक कारोबार गर्ने वित्तिय संस्थाहरूले अन्तराष्ट्रिय ईलेक्ट्रोनिक पेमेन्ट गेटवेको कार्य नगर्दा नेपालीहरूले अन्तराष्ट्रिय विद्युतिय कारोबार गर्न सक्दैनथे । नेपालबाटै गिफ्ट कार्ड अर्डर गर्न नमिल्दा किनेर चलाउनुपर्ने अत्यावश्यक एप्लिकेशनहरू नेपालबाटै मुल्य भुक्तानी गरेर चलाउन सक्ने अवस्था थिएन । तर अहिले नेपालबाटै गिफ्ट कार्ड अर्डर गर्न सकिने व्यवस्था मिलेको छ । अनेल्मा प्ल्याटफर्म प्रा.ली अन्तर्गत् सञ्चालित ई-खल्ती का भेरिफाइड प्रयोगकर्ताहरूले सजिलैसंग आफ्नो एकाउन्टमा पैसा लोड गरेर गिफ्ट कार्ड अर्डर गर्न सकिने गरी व्यवस्था मिलाइएको इखल्तीले जनाएको छ । https://www.jagaranpost.com/5436/ #ekhalti #digitalgateway #nepalfirstinter nationaldigitalwallet #paymentgateway
    Love
    Like
    Yay
    4
    0 Comments 0 Shares 507 Views