• उपराष्ट्रपतिसँग प्रधानसेनापति थापाको बिदाइ भेट
    १९ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले बिदाइ भेट गरेका छन् । मंगलबार बिहान ९ बजे उपराष्ट्रपति निवासमा पुगेर थापाले बिदाइ भेट गरेका हुन् । उपराष्ट्रपतिलाई भेट्न थापाले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई पनि सँगै लिएर गएका थिए । प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते सकिंदै छ । पदावधि...
    Like
    Love
    Haha
    Angry
    16
    0 Comments 0 Shares 451 Views 0 Reviews