• उनि हुन सानी नानी करुणा राई,उमेरले भर्खर १२ न त उन्मा यौवनको नशा नै चडेको थियो,न त दुनियाँ लाई राम्रो सगं देख्न र चिन्न नै सकेको थियो।

    स्कुल बाट घर फर्किने क्रममा उनको बल्तकार हुन्छ र दानव रुपि मान्छेले ढुङ्गाले हानेर हत्या गर्छ। अनि यो समाज देश भने जल्दो बल्दो ट्रेन्डीङको पछाडि लाग्छ कोहिको समर्थन र कोहिको बिरोधमा उत्रन्छ।

    देशका ठुला मिडियाहरु भनौदो पनि ट्रेन्डीङ्को कभरेजको लागि कम्मर कसेर लागि पर्छ अनि यस्तो घट्ना जहाँ सानी कलिला नानीहरुको बलत्कार पछि हत्या भएको छ त्यस्तो समाचारहरु त्यसै हराउछ न्याय खोज्दा खोज्दै।

    न त ठुला मिडियाले कभरेज गर्छ न त आम जनताको चासोमा पर्छ यस्ता समाचार घट्ना किन कि हामिलाई ट्रेडिङको पछाडि कुद्ने बानी जो लागेको छ।।बल्तकारी,हत्यारालाई कडा भन्दा कडा हदै सम्मको कारबाही होस।
    #justiceforkarunarai #HangTheRapistPublicly
    उनि हुन सानी नानी करुणा राई,उमेरले भर्खर १२ न त उन्मा यौवनको नशा नै चडेको थियो,न त दुनियाँ लाई राम्रो सगं देख्न र चिन्न नै सकेको थियो। स्कुल बाट घर फर्किने क्रममा उनको बल्तकार हुन्छ र दानव रुपि मान्छेले ढुङ्गाले हानेर हत्या गर्छ। अनि यो समाज देश भने जल्दो बल्दो ट्रेन्डीङको पछाडि लाग्छ कोहिको समर्थन र कोहिको बिरोधमा उत्रन्छ। देशका ठुला मिडियाहरु भनौदो पनि ट्रेन्डीङ्को कभरेजको लागि कम्मर कसेर लागि पर्छ अनि यस्तो घट्ना जहाँ सानी कलिला नानीहरुको बलत्कार पछि हत्या भएको छ त्यस्तो समाचारहरु त्यसै हराउछ न्याय खोज्दा खोज्दै। न त ठुला मिडियाले कभरेज गर्छ न त आम जनताको चासोमा पर्छ यस्ता समाचार घट्ना किन कि हामिलाई ट्रेडिङको पछाडि कुद्ने बानी जो लागेको छ।।बल्तकारी,हत्यारालाई कडा भन्दा कडा हदै सम्मको कारबाही होस। #justiceforkarunarai #HangTheRapistPublicly
    Angry
    1
    1 Comments 0 Shares 497 Views