• पशुपति क्षेत्रमा साधु बाबाले इन्टरनेट माग्नु जायज छैनः विकास कोष
    पशुपति क्षेत्रमा शिवरात्रि मनाउन आएका भारतीय साधु बाबाले इन्टरनेट माग गर्नु जायज नभएको पशुपति क्षेत्र विकास कोषले बताएकाे छ । संस्थागत रूपमा माग नभएकाले र माग गरेपनि त्यस्ता माग तर्कसङ्गत नभएको कोषकाे तर्क छ । टेकपानासँग कुरा गर्दै पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले भने, "औपचारिक रूपमा साधुहरूले इन्टरनेट माग गरेका छैनन् । साधुले निःशुल्क इन्टरनेट माग गरे भनेर...
    Like
    Haha
    3
    0 Comments 0 Shares 456 Views