• सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) ले निजी सवारीले भाडा लिई एक ठाउँ बाट अर्कोमा यात्रु वा सामान ओसारपोसार गर्न बन्देज गर्छ। कानूनले नगर भनेको कार्य गर्दा कारबाहीमा पर्नु स्वभाविक हो। एक तरिका बाट कसैले विश्लेषण गरि tootle र pathao राम्रो भन्लान, तर सवारीको चाप र गुणस्थरिय यात्राको लागि राज्य जिम्मेवार हुने हो, राज्य चुक्दैछ भने हामीले राज्य लाई झकझकाउने हो, कुनै नाफा मुलुक प्राइभेटले आएर आमुल परिवर्तन गर्ने हैन र त्यो आशा राखेर राज्यको संरचना कमजोर बनाउने पनि हैन। हैन जे हुँदैछ ठिक छ भने रातो र कालो (हरियो) नंबर प्लेट किन चाहियो? किन करमा भिन्नता गर्नु पर्यो? यसरी यात्रा गर्दा दुर्घटना भए बीमाको ब्यबस्था छ? चालक लाई समाउने कि tootle, pathao लाई समाएर बीमा दाबी र कारबाही गर्ने? हामी नेपालीले अहिले भुलेको हुन सक्छौ केहि बर्ष अगाडी नेपालमा युनिटी लाइभको नेटवर्किंग बारे, उसको उद्देश्य हेरे समृद्धि बाहेक केहि देखिदैन थियो तर वास्तवमा ठगी थियो र कारबाही पनि भयो। अहिलेको tootle र pathao पनि ठगी अन्तर्गत नै पर्छ, यात्राको भाडा निर्धारण गर्ने मापदण्ड के हो? रातो नंबर प्लेट लाई हरियो र कालो सरह प्रयोग गर्दा भएको कर छली लगायत सबै हेरी जरिवाना सहित बन्द गराउन सक्नुपर्छ।
    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) ले निजी सवारीले भाडा लिई एक ठाउँ बाट अर्कोमा यात्रु वा सामान ओसारपोसार गर्न बन्देज गर्छ। कानूनले नगर भनेको कार्य गर्दा कारबाहीमा पर्नु स्वभाविक हो। एक तरिका बाट कसैले विश्लेषण गरि tootle र pathao राम्रो भन्लान, तर सवारीको चाप र गुणस्थरिय यात्राको लागि राज्य जिम्मेवार हुने हो, राज्य चुक्दैछ भने हामीले राज्य लाई झकझकाउने हो, कुनै नाफा मुलुक प्राइभेटले आएर आमुल परिवर्तन गर्ने हैन र त्यो आशा राखेर राज्यको संरचना कमजोर बनाउने पनि हैन। हैन जे हुँदैछ ठिक छ भने रातो र कालो (हरियो) नंबर प्लेट किन चाहियो? किन करमा भिन्नता गर्नु पर्यो? यसरी यात्रा गर्दा दुर्घटना भए बीमाको ब्यबस्था छ? चालक लाई समाउने कि tootle, pathao लाई समाएर बीमा दाबी र कारबाही गर्ने? हामी नेपालीले अहिले भुलेको हुन सक्छौ केहि बर्ष अगाडी नेपालमा युनिटी लाइभको नेटवर्किंग बारे, उसको उद्देश्य हेरे समृद्धि बाहेक केहि देखिदैन थियो तर वास्तवमा ठगी थियो र कारबाही पनि भयो। अहिलेको tootle र pathao पनि ठगी अन्तर्गत नै पर्छ, यात्राको भाडा निर्धारण गर्ने मापदण्ड के हो? रातो नंबर प्लेट लाई हरियो र कालो सरह प्रयोग गर्दा भएको कर छली लगायत सबै हेरी जरिवाना सहित बन्द गराउन सक्नुपर्छ।
    Like
    3
    0 Comments 0 Shares 110 Views 0 Reviews