• अर्थतन्त्रमा क्रमशःसुधार आउँदैछः प्रधानमन्त्री प्रचण्ड
     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् । बुधबार काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो...
    Like
    Love
    Wow
    3
    0 Comments 0 Shares 1129 Views 0 Reviews
  • आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिका सवालको जवाफ दिने
    प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।...
    0 Comments 0 Shares 9060 Views 0 Reviews
  • इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन
     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको...
    Like
    Love
    2
    1 Comments 0 Shares 457 Views 0 Reviews
  • कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा देश पुग्न लागेकै हो त ?
    राष्ट्रिय सरोकार तथा समन्वय समितिले गत मंगलबार देशको अर्थतन्त्रको अवस्थाबारे जानकारी लिन अर्थ मन्त्रालयका सचिवसहितको टीमलाई बोलायो । पछिल्लो समय देशको अर्थतन्त्र बिग्रदै गएको भन्दै चौतर्फी चासो भइरहेको बेला सांसदहरुलाई पनि सोबारे चासो नहुने कुरै भएन । अर्थ मन्त्रालयबाट सचिव तोयम राया, राजस्व महाशाखा प्रमुख रितेश शाक्यलगायतको टीम सो बैठकमा पुगे । सो टीमले देशको अर्थतन्त्र दबाबमा रहेको र आगामी...
    Like
    Haha
    3
    1 Comments 0 Shares 477 Views 0 Reviews
  • नोटबन्दी गरी अनौपचारिक क्षेत्रको पैसा प्रणालीमा ल्याउन एकीकृत समाजवादीको माग
    नेकपा एकीकृत समाजवादी पार्टीले देशको आर्थिक संकट समाधान गर्न भन्दै सरकारलाई २० बुँदे ज्ञापन पत्र बुझाएको छ । नेकपा एकीकृत समाजवादीले नोटबन्दी गरी अनौपचारीक क्षेत्रमा रहेको वा लुकाइएको पैसा अर्थतन्त्रको मुलधारमा ल्याउनुपर्ने सुझाब सरकारलाई दिएको छ । ‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल...
    0 Comments 0 Shares 412 Views 0 Reviews
  • प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने प्रचण्डको घोषणा
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताएका छन् ।सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय बदल्ने बताएका हुन् । चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादी जे छन् । ती कार्यक्रमले नतिजा राम्रो दिएन ।’ अनुदानका...
    Love
    Wow
    2
    0 Comments 0 Shares 700 Views 0 Reviews
  • रास्वपालाई ‘जसरी पनि’ सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, रविले दिएनन् ग्रीन सिग्नल
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई घुमाउरो रूपमा अस्वीकार गरेको स्रोतको भनाइ छ । उनले...
    Like
    1
    0 Comments 0 Shares 528 Views 0 Reviews
  • समर्थन फिर्ताको ‘आन्तरिक निर्णय’ पछि रविलाई प्रचण्डको प्रस्ताव: ‘गृहमन्त्रीसहित ३ मन्त्रालय दिन्छौँ, सरकारमा आउनुहोस्’
    सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक निर्णय भएको र सो निर्णयलाई सोमबार बस्ने केन्द्रीय समितिको बैठकले औपचारिकता दिने जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रीसहित रोजेका पूर्ववतः मन्त्रालयहरु लिएर पुनः सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्न् । प्रचण्डको प्रस्तावपछि लामिछानेले पार्टीभित्र छलफल गर्ने बताएका छन् । रास्वपा महामन्त्री मुकुल ढकालले...
    0 Comments 0 Shares 584 Views 0 Reviews