• आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिका सवालको जवाफ दिने
    प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।...
    0 Comments 0 Shares 8934 Views
  • कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा देश पुग्न लागेकै हो त ?
    राष्ट्रिय सरोकार तथा समन्वय समितिले गत मंगलबार देशको अर्थतन्त्रको अवस्थाबारे जानकारी लिन अर्थ मन्त्रालयका सचिवसहितको टीमलाई बोलायो । पछिल्लो समय देशको अर्थतन्त्र बिग्रदै गएको भन्दै चौतर्फी चासो भइरहेको बेला सांसदहरुलाई पनि सोबारे चासो नहुने कुरै भएन । अर्थ मन्त्रालयबाट सचिव तोयम राया, राजस्व महाशाखा प्रमुख रितेश शाक्यलगायतको टीम सो बैठकमा पुगे । सो टीमले देशको अर्थतन्त्र दबाबमा रहेको र आगामी...
    Like
    Haha
    3
    1 Comments 0 Shares 416 Views
  • रास्वपालाई ‘जसरी पनि’ सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, रविले दिएनन् ग्रीन सिग्नल
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई घुमाउरो रूपमा अस्वीकार गरेको स्रोतको भनाइ छ । उनले...
    Like
    1
    0 Comments 0 Shares 472 Views