• धरासायी बन्दै श्रीलंकाको अर्थतन्त्र, रित्तिन थाल्यो ढुकुटी
    २२ पुस, काठमाडौं । दक्षिण एसियाली मुलुक श्रीलंकाले बढ्दो आर्थिक एवं मावनीय संकट सामना गरिरहेको छ । हालसम्मकै उच्च बिन्दुमा पुगेको मुद्रास्फीति, खाद्यान्नको मूल्य र रित्तिँदो सरकारी ढुकुटीबाट यो वर्ष श्रीलंका टाट पल्टिन सक्ने सम्भावना बढेको छ । गोटाबाया राजापाक्षेको नेतृत्वमा रहेको सरकारले सामना गरिरहेको आर्थिक संकटका पछाडि कोभिड महामारी र पर्यटन क्षेत्रमा लगत्तै परेको असरको हातसमेत रहेको छ ।...
    Like
    Love
    9
    0 Comments 0 Shares 475 Views
  • नाम मात्रको हाइस्पिड इन्टरनेट
    व्यापार बढाउन कम्पनीहरूले उच्च गतिको इन्टरनेट प्याकेज सस्तोमै बेच्ने उद्घोष गर्दै आएका छन् । तर पैसा तिरिसकेपछि दाबी गरिए जति एमबीपीएस उपलब्ध नहुने ग्राहकको गुनासो छ । काठमाडौँ — मैतीदेवीका रमन श्रेष्ठले लामो समय ५० एमबीपीएस गतिको इन्टरनेट चलाएका थिए । करिब एक महिनाअघि इन्टरनेट स्पिड १५० एमबीपीएसमा अपग्रेड गराए । तर सुस्त हुने समस्या उस्तै रहेपछि उनी अचम्मित छन् ।  ‘१५०...
    Like
    Love
    8
    0 Comments 0 Shares 646 Views
  • प्रयोगकर्तामाथि जासुसी गरेको भन्दै गुगल र फेसबुकलाई २८ अर्ब जरिवाना
    काठमाडौं । गुगल र फेसबुक जस्ता प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरूमाथि प्रयोगकर्ताको जासुसी गरेको आरोप लागेको छ । यो आरोपमा फ्रान्सले दुवै कम्पनीलाई कूल २८ अर्ब रुपैयाँ भन्दा बढी जरिवाना गरेको हो । गुगल र फेसबुक दुबै कम्पनीमाथि फ्रान्समा प्रयोगकर्ताको कुकिज ट्र्याक गरेको आरोप लागेको छ । फ्रान्स वाचडग कमिसन सीएनआईएलले गुगलमाथि १५० मिलियन युरो (२० अर्ब पाँच करोड ६९ लाख रुपैयाँभन्दा बढी) र...
    Like
    Love
    8
    1 Comments 0 Shares 442 Views