Search
Discover new people, create new connections and make new friends
- Please log in to like, share and comment!
- नाम मात्रको हाइस्पिड इन्टरनेटव्यापार बढाउन कम्पनीहरूले उच्च गतिको इन्टरनेट प्याकेज सस्तोमै बेच्ने उद्घोष गर्दै आएका छन् । तर पैसा तिरिसकेपछि दाबी गरिए जति एमबीपीएस उपलब्ध नहुने ग्राहकको गुनासो छ । काठमाडौँ — मैतीदेवीका रमन श्रेष्ठले लामो समय ५० एमबीपीएस गतिको इन्टरनेट चलाएका थिए । करिब एक महिनाअघि इन्टरनेट स्पिड १५० एमबीपीएसमा अपग्रेड गराए । तर सुस्त हुने समस्या उस्तै रहेपछि उनी अचम्मित छन् । ‘१५०...
- प्रयोगकर्तामाथि जासुसी गरेको भन्दै गुगल र फेसबुकलाई २८ अर्ब जरिवानाकाठमाडौं । गुगल र फेसबुक जस्ता प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरूमाथि प्रयोगकर्ताको जासुसी गरेको आरोप लागेको छ । यो आरोपमा फ्रान्सले दुवै कम्पनीलाई कूल २८ अर्ब रुपैयाँ भन्दा बढी जरिवाना गरेको हो । गुगल र फेसबुक दुबै कम्पनीमाथि फ्रान्समा प्रयोगकर्ताको कुकिज ट्र्याक गरेको आरोप लागेको छ । फ्रान्स वाचडग कमिसन सीएनआईएलले गुगलमाथि १५० मिलियन युरो (२० अर्ब पाँच करोड ६९ लाख रुपैयाँभन्दा बढी) र...