• अर्थतन्त्र २ खर्ब ४१ अर्ब घाटामा
    सुधारका लागि पर्याप्त प्रयास थालिएको बताइए पनि अर्थतन्त्रका महत्त्वपूर्ण परिसूचक झन् खराब बन्दै काठमाडौँ — सरकार र राष्ट्र बैंकबाट सुधारका लागि प्रयास थालिएको भनिए पनि ६ महिनासम्ममा अर्थतन्त्रका महत्त्वपूर्ण परिसूचक झन्झन् खराब बन्दै गएको तथ्यांकहरूले देखाएका छन् । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत पुसको वित्तीय तथा आर्थिक प्रतिवेदनअनुसार गत पुससम्ममा शोधानान्तर स्थिति २ खर्ब ४१...
    Like
    Love
    14
    1 Comments 0 Shares 474 Views 0 Reviews
  • नाम मात्रको हाइस्पिड इन्टरनेट
    व्यापार बढाउन कम्पनीहरूले उच्च गतिको इन्टरनेट प्याकेज सस्तोमै बेच्ने उद्घोष गर्दै आएका छन् । तर पैसा तिरिसकेपछि दाबी गरिए जति एमबीपीएस उपलब्ध नहुने ग्राहकको गुनासो छ । काठमाडौँ — मैतीदेवीका रमन श्रेष्ठले लामो समय ५० एमबीपीएस गतिको इन्टरनेट चलाएका थिए । करिब एक महिनाअघि इन्टरनेट स्पिड १५० एमबीपीएसमा अपग्रेड गराए । तर सुस्त हुने समस्या उस्तै रहेपछि उनी अचम्मित छन् ।  ‘१५०...
    Like
    Love
    8
    0 Comments 0 Shares 730 Views 0 Reviews
  • मुलुक विदेशी स्वार्थको खेलमैदान : तीन दशकदेखि छैन प्रति–जासूसी संयन्त्र
    नेपालमा दल, नेता र विज्ञहरू खुलेआम विदेशी चलखेल बढेको स्वीकार्छन् । तर, यस्तो चलखेल निस्तेज पार्ने प्रति–जासूसी संयन्त्र बनाउन भने रुचि देखाउँदैनन् । राष्ट्रिय सुरक्षाका लागि आवश्यक तर तीन दशकदेखि अकारण अलपत्र एउटा सुरक्षा संयन्त्र माथिको विवेचना । २३ पुस, काठमाडौं । मुलुक संघीय स्वरुपमा जाँदै गर्दा विभिन्न सरकारी निकायहरूले आफ्नो संरचना कस्तो हुने भनेर तीव्र छलफल र बहस चलाए । तर,...
    Like
    Love
    Haha
    15
    2 Comments 0 Shares 734 Views 0 Reviews