• बोलेको भरमा चार्ज हुने प्रविधि ल्याउँदै साओमी
    काठमाडौं । लोकप्रिय स्मार्टफोन निर्माता कम्पनी साओमीले आवाजबाट नियन्त्रण गर्न सकिने नयाँ फास्ट चार्जिङ प्रविधिमा काम गरेको छ । यसका लागि कम्पनीले गत महिना नै चाइना नेसनल इन्टेलेक्चुअल प्रोपर्टी एड्मिनिस्ट्रेसन (सीएनआईपीए) मा आफ्नो साउन्ड चार्जिङ प्रविधिका लागि पेटेन्ट दर्ता गराएको छ ।   साओमीले यसअघि नै हाइपर चार्ज प्रविधि बजारमा ल्याइसकेको छ । जसमा प्रयोगकर्ताले २०० वाट वायर्ड...
    Love
    Like
    Angry
    4
    0 Comments 1 Shares 482 Views 0 Reviews