• गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको पूर्वउपाध्यक्ष श्री पराजुली २१ वर्ष लामो अमेरिका बसाइ टुंग्याएर नेपाल आएका उनले जन्मभूमि रुपा गाउँपालिकामा कृषि व्यवसाय सुरु गरेका छन् ।
    गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको पूर्वउपाध्यक्ष श्री पराजुली २१ वर्ष लामो अमेरिका बसाइ टुंग्याएर नेपाल आएका उनले जन्मभूमि रुपा गाउँपालिकामा कृषि व्यवसाय सुरु गरेका छन् ।
    Like
    Love
    4
    0 Comments 0 Shares 55 Views
  • एनआरएनएको ‘दसौं विश्व सम्मेलन’ गर्न आयोजक समिति गठन

    गैर आवासीय नेपाली संघ (एनआरएनए)को दसौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्री अध्यक्ष रहेनगरी २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ । उक्त सम्मेलन कात्तिक ६–८ मा काठमाडौंमा हुनेछ ।
    एनआरएनएको ‘दसौं विश्व सम्मेलन’ गर्न आयोजक समिति गठन गैर आवासीय नेपाली संघ (एनआरएनए)को दसौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्री अध्यक्ष रहेनगरी २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ । उक्त सम्मेलन कात्तिक ६–८ मा काठमाडौंमा हुनेछ ।
    Love
    Like
    Haha
    Yay
    8
    0 Comments 0 Shares 49 Views
  • वैदेशिक रोजगारबारे एनआरएनद्वारा श्वेतपत्र जारी
    वैदेशिक रोजगारबारे एनआरएनद्वारा श्वेतपत्र जारी
    Love
    Like
    12
    0 Comments 0 Shares 54 Views
  • ग्लोबल एनआरएन सिङगिङ आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी (नामावलीसहित)
    https://www.news24nepal.tv/2021/08/14/806050
    ग्लोबल एनआरएन सिङगिङ आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी (नामावलीसहित) https://www.news24nepal.tv/2021/08/14/806050
    Like
    3
    0 Comments 0 Shares 59 Views
  • गैरआवासीय नेपालीको प्रतिबद्धता : यसै वर्ष १० अर्ब लगानी
    गैर आवासीय नेपाली संघले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने भएको छ ।

    यसका लागि आसन्न लगानी सम्मेलनमा ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ ।




    नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ लगानी तथा बाणिज्य प्रवर्द्धन कार्यदलका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

    गैरआवासीय नेपालीको लगानी विभिन्न आयोजनामा छरिएर आउँदा ठूलो परिणाम नदेखिएकाले कम्पनी खडा गरेर एकमुष्ठ रुपमा लगाउन खोजिएको पन्तले बताए ।

    सम्झौतापत्र तयार भइसकेको र लगानी सम्मेलनका क्रममा एनआरएन अध्यक्ष भवन भट्ट तथा नेपाल सरकारका प्रतिनिधिले हस्ताक्षर गर्ने संघले जनाएको छ ।

    गैर आवासीय नेपालीको लगानी सुनिश्चित र सुरक्षित गर्न नेपाल राष्ट्र वैंक, कम्पनी रजिष्टार कार्यालय र सुरक्षा बोर्डले सबै आवश्यक प्रबन्ध मिलाउने प्रस्तावित सम्झौतापत्रमा उल्लेख छ ।

    कम्पनीको शेयर, बैंक ऋण लगायतका सबै प्रबन्ध नेपालको कानुन अनुसार नै सम्बद्ध निकायले सहजीकरण गर्नेछन् । गैरआवासीय नेपाल्ी संघले पहिलो चरणमा एक वर्षभित्र १० अर्ब रुपैयाँ नेपालमा लगानी ल्याउने सम्झौतापत्रमै उल्लेख हुनेछ ।

    कोषको ८५ प्रतिशत पुँजी गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरी संकलन गरिनेछ । एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेका अनुसार नेपाल बाहिर रहेका गैरआवासीय नेपालीलाई शेयर होल्डर बनाउने गरि इन्भेस्टमेन्ट कोष गठन हुनेछ ।

    कोषमा नेपाल सरकारको पनि सामान्य हिस्सा रहनेछ । तर, नेपालमा बस्ने नेपालीले भने कम्पनीको शेयर किन्न पाउने छैनन् ।
    कम्पनी खडा भएको १ वर्षभित्र १० अर्ब नेपालमा भित्र्याउने र सो रकम अहिले बनिरहेका परियोजना, एनआरएन आफैंले पहिचान गर्ने नयाँ परियोजना वा साझेदारीमा पनि लगानी गर्न सकिने गरी काम भइरहेको उपाध्यक्ष पन्तले बताए ।
    गैरआवासीय नेपालीको प्रतिबद्धता : यसै वर्ष १० अर्ब लगानी गैर आवासीय नेपाली संघले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने भएको छ । यसका लागि आसन्न लगानी सम्मेलनमा ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ लगानी तथा बाणिज्य प्रवर्द्धन कार्यदलका अध्यक्ष कुमार पन्तले जानकारी दिए । गैरआवासीय नेपालीको लगानी विभिन्न आयोजनामा छरिएर आउँदा ठूलो परिणाम नदेखिएकाले कम्पनी खडा गरेर एकमुष्ठ रुपमा लगाउन खोजिएको पन्तले बताए । सम्झौतापत्र तयार भइसकेको र लगानी सम्मेलनका क्रममा एनआरएन अध्यक्ष भवन भट्ट तथा नेपाल सरकारका प्रतिनिधिले हस्ताक्षर गर्ने संघले जनाएको छ । गैर आवासीय नेपालीको लगानी सुनिश्चित र सुरक्षित गर्न नेपाल राष्ट्र वैंक, कम्पनी रजिष्टार कार्यालय र सुरक्षा बोर्डले सबै आवश्यक प्रबन्ध मिलाउने प्रस्तावित सम्झौतापत्रमा उल्लेख छ । कम्पनीको शेयर, बैंक ऋण लगायतका सबै प्रबन्ध नेपालको कानुन अनुसार नै सम्बद्ध निकायले सहजीकरण गर्नेछन् । गैरआवासीय नेपाल्ी संघले पहिलो चरणमा एक वर्षभित्र १० अर्ब रुपैयाँ नेपालमा लगानी ल्याउने सम्झौतापत्रमै उल्लेख हुनेछ । कोषको ८५ प्रतिशत पुँजी गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरी संकलन गरिनेछ । एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेका अनुसार नेपाल बाहिर रहेका गैरआवासीय नेपालीलाई शेयर होल्डर बनाउने गरि इन्भेस्टमेन्ट कोष गठन हुनेछ । कोषमा नेपाल सरकारको पनि सामान्य हिस्सा रहनेछ । तर, नेपालमा बस्ने नेपालीले भने कम्पनीको शेयर किन्न पाउने छैनन् । कम्पनी खडा भएको १ वर्षभित्र १० अर्ब नेपालमा भित्र्याउने र सो रकम अहिले बनिरहेका परियोजना, एनआरएन आफैंले पहिचान गर्ने नयाँ परियोजना वा साझेदारीमा पनि लगानी गर्न सकिने गरी काम भइरहेको उपाध्यक्ष पन्तले बताए ।
    Like
    3
    0 Comments 0 Shares 50 Views