• आफ्नो श्रीमानको हत्याराको कैद मिनाहा विरुद्ध अनसन बस्दै गर्दा ढलेर अस्पताल भर्ना भएकी भारती मानन्धर आज देखि पुन: माइतीघरमा अनसन बस्न सुरु गरेकी छिन्।
    आफ्नो श्रीमानको हत्याराको कैद मिनाहा विरुद्ध अनसन बस्दै गर्दा ढलेर अस्पताल भर्ना भएकी भारती मानन्धर आज देखि पुन: माइतीघरमा अनसन बस्न सुरु गरेकी छिन्।
    Love
    1
    0 Comments 0 Shares 1424 Views 0 Reviews
  • अहिले सिंगल छ भनेर नहेप है कुनै जमानामा
    गाउँ भरिका केटीहरु हराउँदा सबैभन्दा पहिले मेरो घरमा खोज्न आउँथे
    अहिले सिंगल छ भनेर नहेप है कुनै जमानामा गाउँ भरिका केटीहरु हराउँदा सबैभन्दा पहिले मेरो घरमा खोज्न आउँथे 😜😁🤭
    Love
    1
    0 Comments 0 Shares 536 Views 0 Reviews
  • पढ्ने बेला पैसा कमाउन पाए हुन्थ्यो जस्तो लाग्यो
    पैसा कमाउन खोज्दा पढ्न सजिलो जस्तो लाग्छ
    घरमा बस्यो घर बाट टाढा जाने रहर
    जब टाढा आयो कहिले घर फर्किम जस्तो
    साथीहरु नहुँदा टन्न साथी बनाउने पाए हुन्थ्यो जस्तो
    साथी भए दु:ख सुख मा साथ नदिने साथी किन बनाए जस्तो
    पढ्ने बेला पैसा कमाउन पाए हुन्थ्यो जस्तो लाग्यो 🥰🥰 पैसा कमाउन खोज्दा पढ्न सजिलो जस्तो लाग्छ घरमा बस्यो घर बाट टाढा जाने रहर 😊😊 जब टाढा आयो कहिले घर फर्किम जस्तो😭 साथीहरु नहुँदा टन्न साथी बनाउने पाए हुन्थ्यो जस्तो 😇😇 साथी भए दु:ख सुख मा साथ नदिने साथी किन बनाए जस्तो🙃🙃
    Love
    1
    0 Comments 0 Shares 92 Views 0 Reviews
  • बिबेक बिषालु
    वषौं पछि कसैको घरमा छानो लागिरहेछ
    सायद त्यसैले पूरै गाउँ बिरानो लागिरहेछ
    ..
    जो आउँछन् धारहरु प्रहार गरिदिन्छन्
    मुटु, मुटु होइन अचानो लागिरहेछ
    ..
    कहाँ सजाउँ तिमीलाई कहाँ राखुँ भन
    यो धर्ति यो आकाश सानो लागिरहेछ
    ..
    कहाँ कसरी रुझाउँछ म तिम्रा यादहरु
    यो पूरै सागर पनि ओभानो लागिरहेछ
    बिबेक बिषालु
    एक पाइला आकाश
    बिबेक बिषालु वषौं पछि कसैको घरमा छानो लागिरहेछ सायद त्यसैले पूरै गाउँ बिरानो लागिरहेछ .. जो आउँछन् धारहरु प्रहार गरिदिन्छन् मुटु, मुटु होइन अचानो लागिरहेछ .. कहाँ सजाउँ तिमीलाई कहाँ राखुँ भन यो धर्ति यो आकाश सानो लागिरहेछ .. कहाँ कसरी रुझाउँछ म तिम्रा यादहरु यो पूरै सागर पनि ओभानो लागिरहेछ बिबेक बिषालु एक पाइला आकाश
    Like
    1
    0 Comments 0 Shares 69 Views 0 Reviews
  • घरमा डोजर चल्ने डरले अनधिकृत संरचना आफैं हटाउँदै घरधनी | kathmandu today news |
    घरमा डोजर चल्ने डरले अनधिकृत संरचना आफैं हटाउँदै घरधनी | kathmandu today news |
    Love
    Yay
    2
    0 Comments 0 Shares 336 Views 0 Reviews
  • #निर्दोषको गजल

    काम आउनै छाडेपछि आफरमा त्यहीबेला हो
    म भट्टीतिर छिरेको बा गिर्जाघरमा त्यहीबेला हो

    गुलाफहरू पनि बिक्नै छाडे उनी हराएपछि, आतङ्क मच्चिएको यो सहरमा त्यहीबेला हो

    इतिहास साक्षी छ जुन दिन म प्रेममा फसें, पालुवा पलाएको पनि पतझरमा त्यहीबेला हो

    पहिलो पहिलो प्रेम यानिकी पहिलो अनुभव, कुनै जहर नभेटिएको जहरमा त्यहीबेला हो

    प्रमाणित भयो पैसा ठूलो हो मान्छेहरूका लागि भगवानलाई कैद गरेको पत्थरमा त्यहीबेला हो
    #निर्दोषको गजल काम आउनै छाडेपछि आफरमा त्यहीबेला हो म भट्टीतिर छिरेको बा गिर्जाघरमा त्यहीबेला हो गुलाफहरू पनि बिक्नै छाडे उनी हराएपछि, आतङ्क मच्चिएको यो सहरमा त्यहीबेला हो इतिहास साक्षी छ जुन दिन म प्रेममा फसें, पालुवा पलाएको पनि पतझरमा त्यहीबेला हो पहिलो पहिलो प्रेम यानिकी पहिलो अनुभव, कुनै जहर नभेटिएको जहरमा त्यहीबेला हो प्रमाणित भयो पैसा ठूलो हो मान्छेहरूका लागि भगवानलाई कैद गरेको पत्थरमा त्यहीबेला हो
    0 Comments 0 Shares 175 Views 0 Reviews
  • लक्का जवान
    कडा दौडधुप
    गर्मी महिना
    बजार गयो र छान्यो
    एउटा साइकल

    ...ले साइकल किन्यो
    अब फुर्ति ठुलो
    घरमा र
    गाउँमा पनि
    व्यस्तता बढायो
    —साइकलले
    बिहे गऱ्यो
    बच्चा भयो
    ससुराली, हाटबजार
    साइकल सवार
    अब छोरा—
    बा! म लान्छु साइकल
    क्याम्पस जानु छ


    आज चौथो पुस्ता
    हजुरबाको—
    उही साइकल चढ्दै
    🌱लक्का जवान कडा दौडधुप गर्मी महिना बजार गयो र छान्यो एउटा साइकल ...ले साइकल किन्यो अब फुर्ति ठुलो घरमा र गाउँमा पनि व्यस्तता बढायो —साइकलले बिहे गऱ्यो बच्चा भयो ससुराली, हाटबजार साइकल सवार अब छोरा— बा! म लान्छु साइकल क्याम्पस जानु छ र आज चौथो पुस्ता हजुरबाको— उही साइकल चढ्दै✍️
    Like
    Love
    2
    0 Comments 0 Shares 65 Views 0 Reviews
  • रक्सी एउटा कुलत हो!
    एउटा नराम्रो बानी जसले घरबार बिगार्छ, मान्छेको स्वास्थ्य बिगार्छ!
    रक्सी सेवन गरेपछी समाजमा खासै इज्जत पनि रहँदैन !
    घरकाले पनि हेप्न थाल्छन् !
    त्यही भएर म सबै साथीहरूलाई रक्सी जस्तो कुलत लाई तुरन्त छोड्न आग्रह गर्दछु!
    यदि तपाईं पनि रक्सी छोड्न चाहनुहुन्छ भने आफ्नो सबै रक्सी लिएर मेरो घरमा छोडिदिनु होला!
    ..............धन्यवाद!!
    रक्सी एउटा कुलत हो! एउटा नराम्रो बानी जसले घरबार बिगार्छ, मान्छेको स्वास्थ्य बिगार्छ! रक्सी सेवन गरेपछी समाजमा खासै इज्जत पनि रहँदैन ! घरकाले पनि हेप्न थाल्छन् ! त्यही भएर म सबै साथीहरूलाई रक्सी जस्तो कुलत लाई तुरन्त छोड्न आग्रह गर्दछु! यदि तपाईं पनि रक्सी छोड्न चाहनुहुन्छ भने आफ्नो सबै रक्सी लिएर मेरो घरमा छोडिदिनु होला! ..............धन्यवाद!!🤘
    Like
    Haha
    2
    0 Comments 0 Shares 60 Views 0 Reviews
  • के फोटो मागी राख्छौ

    बरु एक्दिन घरमै बोलाउन
    खाना खाने गरि आउन्छु
    के फोटो मागी राख्छौ😊 बरु एक्दिन घरमै बोलाउन खाना खाने गरि आउन्छु😁
    Like
    Haha
    6
    0 Comments 0 Shares 217 Views 0 Reviews
  • बिहे नगरेर पनिgirlfriendको
    घरमा गएर टीका थाप्न पाईन्छ कि नाई?
    बिहे नगरेर पनिgirlfriendको घरमा गएर टीका थाप्न पाईन्छ कि नाई?😊
    Like
    Love
    4
    0 Comments 0 Shares 79 Views 0 Reviews
More Results