भजनसंग्रह 125:1-5
1. परमप्रभुमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जसलाई हल्लाउन सकिँदैन तर सदासर्वदै स्थिर रहन्छ।
2. पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।
3. दुष्टहरूको राजदण्ड धर्मीहरूका निम्ति राखिएको देशमा रहनेछैन, नत्रता धर्मीहरूले आफ्ना हात अधर्मतिर लगाउनेछन्।
4. हे परमप्रभु, असल गर्नेहरूलाई असलै गर्नुहोस्, तिनीहरूलाई जसका हृदय सोझा छन्।
5. तर कुमार्गतिर लाग्नेहरूलाई परमप्रभुले दुष्ट काम गर्नेहरूसँग निर्वासित गर्नुहुनेछ। इस्राएलमा शान्ति होस्।