• यती चाहिँ ढुक्कले भन्न सक्छु, म भइन भने मेरो ठाँउमा अरु पनि हुदैन.....!!
    यती चाहिँ ढुक्कले भन्न सक्छु, म भइन भने मेरो ठाँउमा अरु पनि हुदैन.....!!😉
    Love
    1
    0 Comments 0 Shares 1073 Views 0 Reviews
  • पैसा चाहिँदैन हजुरको आशिर्वाद भए हुन्छ
    भन्दै टिकी ट्याप पैसा च्याप पार्ने दिन पनि आयो बरिलै
    पैसा चाहिँदैन हजुरको आशिर्वाद भए हुन्छ🤗 भन्दै टिकी ट्याप पैसा च्याप पार्ने दिन पनि आयो बरिलै😂😂
    Love
    1
    0 Comments 0 Shares 1165 Views 0 Reviews
  • बिहे गरिसके पछि आफ्नो भन्दा अर्काकी बुढी राम्री देखे पछि के हुन्छ त ?
    बिहे गरिसके पछि आफ्नो भन्दा अर्काकी बुढी राम्री देखे पछि के हुन्छ त ?🤣🤣
    0 Comments 0 Shares 1135 Views 0 Reviews
  • असफलताले भन्दा पनि
    त्यो खेर गएको समयले धेरै फरक पार्छ जिन्दगीमा !
    असफलताले भन्दा पनि त्यो खेर गएको समयले धेरै फरक पार्छ जिन्दगीमा !
    Love
    1
    0 Comments 0 Shares 781 Views 0 Reviews
  • अहिले सिंगल छ भनेर नहेप है कुनै जमानामा
    गाउँ भरिका केटीहरु हराउँदा सबैभन्दा पहिले मेरो घरमा खोज्न आउँथे
    अहिले सिंगल छ भनेर नहेप है कुनै जमानामा गाउँ भरिका केटीहरु हराउँदा सबैभन्दा पहिले मेरो घरमा खोज्न आउँथे 😜😁🤭
    Love
    1
    0 Comments 0 Shares 540 Views 0 Reviews
  • पल्लाघरे 12 बर्षे बहिनी डेटिङ गर आइछिन
    के खाएर आयौ भनेर सोधेको त चुप्पा रे।।
    पल्लाघरे 12 बर्षे बहिनी डेटिङ गर आइछिन के खाएर आयौ भनेर सोधेको त चुप्पा रे।।😂😂😂
    Love
    1
    0 Comments 0 Shares 483 Views 0 Reviews
  • कसैका यादहरुले आँसु झर्न थाले पछि थाहा भो,,,
    अँध्यारो पनि मिल्ने साथी हुन्छ भन्ने।
    कसैका यादहरुले आँसु झर्न थाले पछि थाहा भो,,, अँध्यारो पनि मिल्ने साथी हुन्छ भन्ने।
    Love
    1
    0 Comments 0 Shares 613 Views 0 Reviews
  • पहिला मस्किए जस्तै गर्छु,
    त्यसपछि दाई भनेर जान्छु।।
    पहिला मस्किए जस्तै गर्छु, त्यसपछि दाई भनेर जान्छु।।😌
    Love
    1
    0 Comments 0 Shares 838 Views 0 Reviews
  • फर्सिको मुन्टा खादा खाँदै वाक्क लाग्यो भन्नेलाइ के खुवाउने होला
    फर्सिको मुन्टा खादा खाँदै वाक्क लाग्यो भन्नेलाइ के खुवाउने होला
    Love
    1
    0 Comments 0 Shares 335 Views 0 Reviews
  • राम्रो लाग्यो भन्दैमा मन परेका जति
    सबै चिज आफ्नो कहाँ हुन्छ र.
    राम्रो लाग्यो भन्दैमा मन परेका जति सबै चिज आफ्नो कहाँ हुन्छ र.
    Love
    1
    0 Comments 0 Shares 370 Views 0 Reviews
More Results