प्रहरीसँग किन 'इरिटेड' हुन्छन् पूर्व युवराज पारस शाह?
काठमाडौं : घटना एक वर्षभन्दा अघिको हो। एक जना आफन्तले पोखराबाट फोन गरेर एउटा घटनाको जानकारी दिए। उनलाई यो विषय समाचार बन्न सक्छ भन्ने लागेपछि उनले मलाइ सम्झिएका रहेछन्। त्यतिखेर त्यसलाई प्रमाणित गर्ने केही थप भिडियो थिएन। त्यसैले समाचार चाहिँ बनेन। सन्दर्भ थियो - पूर्व युवराज पारस शाहकै।
अहिले फेरि त्यस्तै विषय चर्चामा आएकाले स्मरणमा आयो। पात्र उनै हुन् पूर्व युवाराज पारस शाह। शाह त्यतिखेर...