- 8 Posts
- 2 Photos
- 0 Videos
- Male
- 24/05/2005
- Followed by 27 people
Friends 17
Recent Updates
- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त । हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जल तथा ऊर्जा आयोगमा सरुवा ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त । हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जल तथा ऊर्जा आयोगमा सरुवा ।Please log in to like, share and comment! - अहिलेसम्मको जम्मा संक्रमित - ७,१७,४८६
•सक्रिय संक्रमित- ३६,२८८
•मृतक- १०, ११५
•संक्रमणमुक्त- ६,७१,०८३अहिलेसम्मको जम्मा संक्रमित - ७,१७,४८६ •सक्रिय संक्रमित- ३६,२८८ •मृतक- १०, ११५ •संक्रमणमुक्त- ६,७१,०८३ - •संस्थागत आइसोलेसन- ३,३८१
•घरमै - ६६
•आईसीयुमा-२१६
•भेन्टिलेटरमा - १८६•संस्थागत आइसोलेसन- ३,३८१ •घरमै - ६६ •आईसीयुमा-२१६ •भेन्टिलेटरमा - १८६ - पछिल्लो २४ घण्टामा काठमाडौं
उपत्यकामा संक्रमित
काठमाडौं : ६२४
ललितपुर : १६५
भक्तपुर : १७०पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा संक्रमित काठमाडौं : ६२४ ललितपुर : १६५ भक्तपुर : १७० - मेरा कान समाती आगो माथी राख, तेसपछि रमाएर आफनो टार छाक । के हो?मेरा कान समाती आगो माथी राख, तेसपछि रमाएर आफनो टार छाक । के हो?
-
- Which country produces much paddy ?Which country produces much paddy ?0010
- साझा न्यूनतम कार्यक्रम : कोभिड-१९ भ्याक्सिन उत्पादन ल्याब स्थापना गर्नेकाठमाडौँ — अन्यमा मुलुकमा उत्पादित भ्याक्सिनसमेत पर्याप्त ल्याएर लगाउन नसकिरहेका बेला गठबन्धन सरकारले भने नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब स्थापनाको लक्ष्य राखेको छ । सरकारले आइतबार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा कोभिड–१९ बाट उपन्न महाविपत्तिबाट मुक्ति शिर्षकमा ल्याब स्थापनाको लक्ष्य राखेको हो । महाशक्ति राष्ट्रहरूलाई समेत हम्मेहम्मे परेको खोप...
More Stories