Recent Updates
  • मुस्कान हराएको अनुहार
    मन हरएको मुटु
    मुटु हराएको छाती

    अनुहार हरएको बस्तीमा
    छोडनु अगाडि
    मैले प्रेमले रोपेको रातो गुलाबको बिरुवा
    बल्ल तल्ल सारेर मात्र के हिंडेको थिएँ
    फर्कदा,
    सबै मिलेर समुहिक दाह संस्कार
    गरिसकेछन् ।
    ..
    राम शरण श्रेष्ठ
    मुस्कान हराएको अनुहार मन हरएको मुटु मुटु हराएको छाती र अनुहार हरएको बस्तीमा छोडनु अगाडि मैले प्रेमले रोपेको रातो गुलाबको बिरुवा बल्ल तल्ल सारेर मात्र के हिंडेको थिएँ फर्कदा, सबै मिलेर समुहिक दाह संस्कार गरिसकेछन् । .. राम शरण श्रेष्ठ
    Like
    3
    1 Comments 0 Shares 117 Views 0 Reviews
  • गगनचुम्बी भन्दा सून्दर घर बनाएर ।
    देखाइ दिन्छु गाउँलाई सहर बनाएर ।
    ..
    फूलै फूल देख्नेछौं काँडा भन्दा बढी
    हेर्छौ जब मेरो जस्तै नजर बनाएर ।
    ..
    पसिनाका दानाहरु मुरी बन्छ भोली
    जब श्रमिक रमाउँछ जाँगर बनाएर ।
    ..
    पर्खाइका पिडाहरु पिडा लाग्ने छैन
    सहयात्री कोही आउँछ भर बनाएर ।
    ..
    मृत्युलाइ धम्की सक्छौ आजै आउ
    सक्दैनौ भो नतर्साउन डर बनाएर ।
    ..
    विर्सिदिन्छु तिमीलाई भोलीदेखी अब
    यस्तै बस्यौ भने मन पत्थर बनाएर ।
    राम शरण श्रेष्ठ
    चिसापानी ६, रामेछाप ।
    गगनचुम्बी भन्दा सून्दर घर बनाएर । देखाइ दिन्छु गाउँलाई सहर बनाएर । .. फूलै फूल देख्नेछौं काँडा भन्दा बढी हेर्छौ जब मेरो जस्तै नजर बनाएर । .. पसिनाका दानाहरु मुरी बन्छ भोली जब श्रमिक रमाउँछ जाँगर बनाएर । .. पर्खाइका पिडाहरु पिडा लाग्ने छैन सहयात्री कोही आउँछ भर बनाएर । .. मृत्युलाइ धम्की सक्छौ आजै आउ सक्दैनौ भो नतर्साउन डर बनाएर । .. विर्सिदिन्छु तिमीलाई भोलीदेखी अब यस्तै बस्यौ भने मन पत्थर बनाएर । राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप ।
    Love
    1
    1 Comments 0 Shares 119 Views 0 Reviews

  • को बन्छ करोडपति या नेपाल आईडल जस्ता रियालिटि सो मा जितेको पैसामा कर तिर्नुपर्छ ???
    कति तिर्नुपर्छ ?? Tax Implication on Windfall Gain
    जानौं
    आकस्मिक लाभ के हो र कुन अवस्थामा आकस्मिक लाभमा कर छुट हुन्छ र कुन अवस्थामा भएको आकस्मिक लाभमा कर तिर्नु पर्छ र कति कर लाग्छ ।
    https://yt6.pics.ee/HEQZC
    Like
    Haha
    2
    1 Comments 0 Shares 125 Views 0 Reviews
  • मुक्तक
    कुर्सीमा बस्ने बहिरा भएर ।
    देश खाइसके धमिरा भएर ।
    विस्वासको मत दिई जितायौं
    उहि निस्कियो किरा भएर ।
    मुक्तक कुर्सीमा बस्ने बहिरा भएर । देश खाइसके धमिरा भएर । विस्वासको मत दिई जितायौं उहि निस्कियो किरा भएर ।
    Love
    1
    1 Comments 0 Shares 186 Views 0 Reviews

  • को बन्छ करोडपति या नेपाल आईडल जस्ता रियालिटि सो मा जितेको पैसामा कर तिर्नुपर्छ ???
    कति तिर्नुपर्छ ?? Tax Implication on Windfall Gain
    जानौं
    आकस्मिक लाभ के हो र कुन अवस्थामा आकस्मिक लाभमा कर छुट हुन्छ र कुन अवस्थामा भएको आकस्मिक लाभमा कर तिर्नु पर्छ र कति कर लाग्छ ।
    https://yt6.pics.ee/HEQZC
    को बन्छ करोडपति या नेपाल आईडल जस्ता रियालिटि सो मा जितेको पैसामा कर तिर्नुपर्छ ??? कति तिर्नुपर्छ ?? Tax Implication on Windfall Gain जानौं आकस्मिक लाभ के हो र कुन अवस्थामा आकस्मिक लाभमा कर छुट हुन्छ र कुन अवस्थामा भएको आकस्मिक लाभमा कर तिर्नु पर्छ र कति कर लाग्छ । https://yt6.pics.ee/HEQZC
    Like
    1
    0 Comments 0 Shares 131 Views 0 Reviews
  • Like
    1
    0 Comments 0 Shares 126 Views 0 Reviews
More Stories