Recent Updates
  • न्युरोड र नयाँ बजारका कर नतिर्नेको घर-आँगनमा आज पञ्चेबाजासहित नाचगान
    न्युरोड र नयाँ बजारका कर नतिर्नेको घर-आँगनमा आज पञ्चेबाजासहित नाचगान
    Love
    Like
    Haha
    Yay
    8
    0 Comments 0 Shares 4 Views
  • तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाव दिने भन्दै काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामुलक कार्यक्रम गर्ने भएको छ ।
    तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाव दिने भन्दै काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामुलक कार्यक्रम गर्ने भएको छ ।
    Love
    Yay
    Like
    8
    0 Comments 0 Shares 3 Views
  • घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले यो चेताना मूलक अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।

    घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले यो चेताना मूलक अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।
    Love
    Yay
    Like
    8
    0 Comments 0 Shares 3 Views
  • ‘हामीले पटक-पटक सूचना निकालेर करदातालाई कर बुझाउन आग्रह गरेका हौँ,’ काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने, ‘हाम्रो आग्रह र सार्वजनिक सूचनालाई समेत अटेर गरेपछि हामी बाध्य भएर करदाताको कार्यालय तथा घर-आँगन परिसरमा पञ्चेबाजासहित कर बुझाउन चेतनामूलक कार्यक्रम गर्न बाध्य भएका हौँ ।’
    ‘हामीले पटक-पटक सूचना निकालेर करदातालाई कर बुझाउन आग्रह गरेका हौँ,’ काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने, ‘हाम्रो आग्रह र सार्वजनिक सूचनालाई समेत अटेर गरेपछि हामी बाध्य भएर करदाताको कार्यालय तथा घर-आँगन परिसरमा पञ्चेबाजासहित कर बुझाउन चेतनामूलक कार्यक्रम गर्न बाध्य भएका हौँ ।’
    Love
    Like
    Yay
    Wow
    8
    0 Comments 0 Shares 3 Views
  • उनले आज नयाँबजार, न्युरोड, दरबारमार्ग लगायतका स्थानका करदाताको कार्यालय परिसरमा पञ्चेबाजासहितको अभियान सञ्चालन गर्ने जानकारी दिए ।
    उनले आज नयाँबजार, न्युरोड, दरबारमार्ग लगायतका स्थानका करदाताको कार्यालय परिसरमा पञ्चेबाजासहितको अभियान सञ्चालन गर्ने जानकारी दिए ।
    Love
    Yay
    Like
    8
    0 Comments 0 Shares 3 Views
  • कर बुझाउन आग्रहसहित असार १६ र साउन २४ मा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अटेर गरेपछि आजबाट कान्तिपुर होटल, शिशु अर्याल, होटल प्लाटिनियम, हृवाइट फिल्ड स्कुल, रञ्जना ट्रेड सेन्टर, केशा पोपटि्रज प्राली, आरवी कम्प्लेक्सलगायतका स्थानमा आज पञ्जेबाजासहितको अभियान सञ्चालन गर्ने तयारी गरेको अधिकारीले बताए ।
    कर बुझाउन आग्रहसहित असार १६ र साउन २४ मा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अटेर गरेपछि आजबाट कान्तिपुर होटल, शिशु अर्याल, होटल प्लाटिनियम, हृवाइट फिल्ड स्कुल, रञ्जना ट्रेड सेन्टर, केशा पोपटि्रज प्राली, आरवी कम्प्लेक्सलगायतका स्थानमा आज पञ्जेबाजासहितको अभियान सञ्चालन गर्ने तयारी गरेको अधिकारीले बताए ।
    Love
    Like
    Yay
    Wow
    8
    0 Comments 0 Shares 3 Views
  • ‘दोस्रो पटक सूचना निकालेको पनि करीब एक महिना पुग्न लाग्दा समेत उहाँहरुले सम्पर्क गर्न नचाहेपछि हामी रचनात्मक ढंगले करदातालाई कर तिर्न नैतिक दबाब दिने अभियान सञ्चालन गर्न बाध्य भएका हौँ,’ अधिकारीले भने, ‘मौलिक बाजासहित समयमै कर तिरौँ, असल नागरिकको परिचय दिऔँ’ भन्ने नाराको व्यानरसहित महिलाहरुको समूहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आहृवान गर्छ ।’
    ‘दोस्रो पटक सूचना निकालेको पनि करीब एक महिना पुग्न लाग्दा समेत उहाँहरुले सम्पर्क गर्न नचाहेपछि हामी रचनात्मक ढंगले करदातालाई कर तिर्न नैतिक दबाब दिने अभियान सञ्चालन गर्न बाध्य भएका हौँ,’ अधिकारीले भने, ‘मौलिक बाजासहित समयमै कर तिरौँ, असल नागरिकको परिचय दिऔँ’ भन्ने नाराको व्यानरसहित महिलाहरुको समूहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आहृवान गर्छ ।’
    Love
    Yay
    Like
    8
    0 Comments 0 Shares 3 Views
  • नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गर्ने पनि अधिकारीले जानकारी दिए ।
    नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गर्ने पनि अधिकारीले जानकारी दिए ।
    Love
    Yay
    Like
    8
    0 Comments 0 Shares 3 Views
  • यो अभियानसँगै कर बुझाउनुपर्छ भन्ने चेतना करदातामा बढेको बताए । ‘लामो समयदेखि कर नतिर्ने करदाता पनि यो अभियानपछि हाम्रो सम्पर्कमा आउनु भएको छ,’ उनले भने, ‘यो खुशीको कुरा हो ।’
    यो अभियानसँगै कर बुझाउनुपर्छ भन्ने चेतना करदातामा बढेको बताए । ‘लामो समयदेखि कर नतिर्ने करदाता पनि यो अभियानपछि हाम्रो सम्पर्कमा आउनु भएको छ,’ उनले भने, ‘यो खुशीको कुरा हो ।’
    Love
    Yay
    Like
    8
    0 Comments 0 Shares 3 Views
  • सार्कले आफ्नो उपस्थिति देखाउन सक्छ

    अफगानिस्तानमा आगामी दिनमा द्वन्द्व बढ्दै गएमा त्यहाँ मानवीय संकट उत्पन्न हुन सक्छ ।
    सार्कले आफ्नो उपस्थिति देखाउन सक्छ अफगानिस्तानमा आगामी दिनमा द्वन्द्व बढ्दै गएमा त्यहाँ मानवीय संकट उत्पन्न हुन सक्छ ।
    Love
    Like
    Haha
    Yay
    8
    0 Comments 0 Shares 3 Views
More Stories
  • 170 Posts
  • 120 Photos
  • 0 Videos
  • Male
  • 03/08/1998
  • Followed by 31 people