I am blessed by Your work on Cross.
Recent Updates
- https://thehimalayantimes.com/kathmandu/sajha-yatayat-inks-pact-to-procure-40-electric-busesTHEHIMALAYANTIMES.COMSajha Yatayat inks pact to procure 40 electric busesSajha Yatayat Cooperative Ltd on Friday signed an agreement with CHTC Kinwin (Nanjing) Automobile Company of China for the supply, delivery, and maintenance of 40 electric buses for Kathmandu valley.Please log in to like, share and comment!
-
-
- डिजिटल भुक्तानी गर्दा जनताले पाउने १० प्रतिशत भ्याट फिर्तामा सरकारलाई चासो छैनकाठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सरकारले २०७६ सालमा अनलाइन भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत तत्काल ग्राहकलाई फिर्ता गर्ने घोषणा गर्यो । सर्वसाधारणलाई विद्युतीय भुक्तानीतर्फ आकर्षित गर्न ल्याइएको यो व्यवस्था अझै कार्यान्वयनमा आउन सकेको छैन । डिजिटल भुक्तानीको प्रोत्साहनका लागि ल्याइएको यो कार्यक्रमले सरोकारवालालाई नै आकर्षित गर्न सकेको छैन...
- https://nepali.goalnepal.com/news/detail/1751?fbclid=IwAR3ZHzFvuN4xNft8EaG7Wo_FLVqz0wT1pctqYN7WrnyjFU8vY2XP4638dFw
- https://dainikhabar.com/2021/09/01/8062/?fbclid=IwAR1R7hxX6ix9PVpOBnwLj-vAdtGEGt4uDarnLJtCpTQUj-FnAJTAahimbaU
- https://www.onlinekhabar.com/2021/08/1002189WWW.ONLINEKHABAR.COMतालिबानबाट प्रयोगकर्तालाई जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनले गर्दैछन् यी ६ कामतालिबानले अफगानिस्तानमा नाटकीय रुपमा कब्जा जमाएसँगै धेरै अफगानीहरु आफ्नो विगतको डिजिटल फुटप्रिन्ट मेटाउने प्रयासमा छन् । आफ्नो विगतको अनलाइन गतिविधिका आधारमा तालिवानले बदला लिन्छ कि भन्ने मान्छेहरुलाई त्रास छ । मानव अधिकारवादी समूहहरुले पनि अफगानी नागरिकहरुको …
- https://www.onlinekhabar.com/2021/08/1001968WWW.ONLINEKHABAR.COMहराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?आफ्नो फोन हराएको वा चोरिएको घटना हामीमध्ये धेरैले भोगेकै हुन्छौँं । कहिलेकाही घरमै कतै आफैं फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ । यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग paired गरेको स्मार्टवाचको Find …
- https://www.onlinekhabar.com/2021/08/1006167WWW.ONLINEKHABAR.COMहराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?१४ भदौ, काठमाडौं । तपाईले आफ्नो मोबाइल फोन, ट्याबलेट वा ल्यापटप हराउनुभयो ? ती डिभाइसमा तपाईको जिमेल एकाउन्ट लगइन भएको छ, जसमा तपाईका काम वा व्यक्तिगत जिवन सँग सम्बन्धित संवेदनशील जानकारीहरु हुन सक्दछन् । यस्तो अवस्थामा …
- https://www.onlinekhabar.com/2021/08/1004125WWW.ONLINEKHABAR.COMग्लोबल आइएमईको ड्राइभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जाग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस-ड्राईभ उत्सव योजना अन्तर्गत७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा विद्युतिय सवारी कर्जा लगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सेवाग्राहीले ७वर्षसम्मको अवधिका लागि८.१९ …
More Stories