Недавние обновления
  • Like
    1
    0 Комментарии 0 Поделились 127 Просмотры 3 0 предпросмотр
  • https://youtube.com/shorts/UMvyYngfsmw?feature=share
    https://youtube.com/shorts/UMvyYngfsmw?feature=share
    Like
    Sad
    2
    0 Комментарии 0 Поделились 127 Просмотры 0 предпросмотр
  • Click the link below to get an instant $5 bonus with Honeygain: https://r.honeygain.me/ANILX08702
    Passive Income - Effortlessly | Honeygain
    Honeygain is the first-ever app that allows users to make money online by sharing their internet connection.
    Like
    Love
    Haha
    Sad
    Angry
    38
    3 Комментарии 0 Поделились 128 Просмотры 0 предпросмотр
  • Click the link below to get an instant $5 bonus with Honeygain: https://r.honeygain.me/ANILX08702
    Click the link below to get an instant $5 bonus with Honeygain: https://r.honeygain.me/ANILX08702
    Passive Income - Effortlessly | Honeygain
    Honeygain is the first-ever app that allows users to make money online by sharing their internet connection.
    Like
    2
    0 Комментарии 1 Поделились 263 Просмотры 0 предпросмотр
  • मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) भोलि मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर कम्पनीको शेयर मंगलबार विहान ९ बजे बाँडफाँड गर्न लागेको हो ।

    क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६६ हजार ८७४ जनाले मात्रै शेयर पाउनेछन् ।

    त्यस अनुसार २० लाख ५२ हजार जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ ।

    कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियाे। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गर्ने छ ।

    हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।
    मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) भोलि मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर कम्पनीको शेयर मंगलबार विहान ९ बजे बाँडफाँड गर्न लागेको हो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६६ हजार ८७४ जनाले मात्रै शेयर पाउनेछन् । त्यस अनुसार २० लाख ५२ हजार जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ । कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियाे। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।
    Like
    Yay
    5
    1 Комментарии 0 Поделились 126 Просмотры 0 предпросмотр
  • e-Sathi Facebook Jastai Nepali Social Media

    #technicalview #esathi #nepal #socialmedia #onlineearning
    Like
    Yay
    6
    0 Комментарии 0 Поделились 127 Просмотры 0 предпросмотр
  • 🥳🥳🥳🥳🥳🥳🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
    Like
    Yay
    4
    0 Комментарии 0 Поделились 113 Просмотры 0 предпросмотр
  • 😜😜😜😜🙋🙋🙋🧘🧘🧘
    Like
    Yay
    4
    0 Комментарии 0 Поделились 134 Просмотры 0 предпросмотр
  • 💘💘💘💘💕💕💕💕💕
    Like
    Yay
    4
    0 Комментарии 0 Поделились 143 Просмотры 0 предпросмотр
  • चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुबै घटेको छ।

    गत असार मसान्तसम्ममा कम्पनीले ७० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८७ प्रतिशत कम हो। विद्युत बिक्री आम्दानी घटेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

    समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.११ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५.१९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा चिलिमे जलविद्युत केन्द्रमा जडित विभिन्न उपकरणहरु तथा सफ्टवेयरमा समय सापेक्ष सुदृढिकरण गर्दा पावर प्लान्ट बन्द गर्नु परेका कारण र चिलिमे खोलामा पानीको बहावमा कमी आएका कारण तथा नेपाल विद्युत प्राधिकरणको प्रणालीमा अवरोध भएका विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १०.३९ प्रतिशत घटेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८८ पैसा घटेर ११ रुपैयाँ १७ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.५० गुणा रहेको छ।

    चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुबै घटेको छ। गत असार मसान्तसम्ममा कम्पनीले ७० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८७ प्रतिशत कम हो। विद्युत बिक्री आम्दानी घटेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.११ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५.१९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा चिलिमे जलविद्युत केन्द्रमा जडित विभिन्न उपकरणहरु तथा सफ्टवेयरमा समय सापेक्ष सुदृढिकरण गर्दा पावर प्लान्ट बन्द गर्नु परेका कारण र चिलिमे खोलामा पानीको बहावमा कमी आएका कारण तथा नेपाल विद्युत प्राधिकरणको प्रणालीमा अवरोध भएका विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ। समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १०.३९ प्रतिशत घटेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८८ पैसा घटेर ११ रुपैयाँ १७ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.५० गुणा रहेको छ।
    Like
    5
    0 Комментарии 0 Поделились 166 Просмотры 0 предпросмотр
Больше