• पहिले कहिले यो याद यो भावना थिएन
    कहिल्यै मुटुमा मदहोशी झल्केको थिएन
    थाहा छैन के असर गरेर गयो तिम्रो कुरा
    नत्र यसरि कहिल्यै याद कसैको आएको थिएन
    पहिले कहिले यो याद यो भावना थिएन कहिल्यै मुटुमा मदहोशी झल्केको थिएन थाहा छैन के असर गरेर गयो तिम्रो कुरा नत्र यसरि कहिल्यै याद कसैको आएको थिएन
    Like
    Love
    2
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • मनपर्छ भने भनिहाल न

    लाज किन baba
    मनपर्छ भने भनिहाल न🙈 लाज किन baba😁
    Like
    Love
    Haha
    15
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • share guys
    share guys
    HI Guys Plz Watch Shareb Like Support Me
    यो भिडियो हेरेर सेयर लाइक गरि दिनु होला !!!
    https://www.dailymotion.com/video/x83e2ff
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • Like
    1
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • Like
    1
    1 Comments 0 Shares 3 Views 0 Reviews
  • उनि ममाथि अच्चमको जादु गरेकी छिन्
    मेरो अधुरो मुटुको खबर राखेकी छिन्
    सायद म उनलाई भुलीसक्थे होला
    तर आफ्नो मायालाई पनि मेरो दिलमा बसालेकी छिन
    उनि ममाथि अच्चमको जादु गरेकी छिन् मेरो अधुरो मुटुको खबर राखेकी छिन् सायद म उनलाई भुलीसक्थे होला तर आफ्नो मायालाई पनि मेरो दिलमा बसालेकी छिन
    Like
    Love
    2
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • Like
    1
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • दुइटा कुरा उनि सँग गर्दा मुटुको दुख सबै मेटियो
    मान्छेहरुले मलाई सोध्यो कि तिमीलाई के भयो
    शान्त आँखामा चमक मात्र आउछ अचेल
    यो पनि भन्न सकिन कि मलाई उनिसँग माया बसयो
    दुइटा कुरा उनि सँग गर्दा मुटुको दुख सबै मेटियो मान्छेहरुले मलाई सोध्यो कि तिमीलाई के भयो शान्त आँखामा चमक मात्र आउछ अचेल यो पनि भन्न सकिन कि मलाई उनिसँग माया बसयो
    Like
    Love
    2
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • Like
    1
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • पाउनु भन्दा गुमाउनुको मजा नै अर्कै हुन्छ
    बन्द आखाले रुनु को मजा नै अर्कै हुन्छ
    आँशु बन्छ बोलि, बोली बन्छ गजल
    र त्यो गजलमा तिम्राे नाम हुनु मजा अर्कै हुन्छ
    पाउनु भन्दा गुमाउनुको मजा नै अर्कै हुन्छ बन्द आखाले रुनु को मजा नै अर्कै हुन्छ आँशु बन्छ बोलि, बोली बन्छ गजल र त्यो गजलमा तिम्राे नाम हुनु मजा अर्कै हुन्छ
    Like
    Wow
    2
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • Like
    1
    1 Comments 0 Shares 1 Views 0 Reviews
  • Love Nepalese Brand and promote it. (Bikram Sambat) is one of the first denim brands of Nepal founded by Shovit Raj Upadhyaya in 2017. This brand was launched in order to offer genuine and quality denim products to the consumers, which many were not getting even by paying higher prices. Currently, Bikram Sambat has many products like tunic shirts, plain polo tee, and pants for all gender groups.
    http://bikramsambattm.com/shop/
    Love Nepalese Brand and promote it. (Bikram Sambat) is one of the first denim brands of Nepal founded by Shovit Raj Upadhyaya in 2017. This brand was launched in order to offer genuine and quality denim products to the consumers, which many were not getting even by paying higher prices. Currently, Bikram Sambat has many products like tunic shirts, plain polo tee, and pants for all gender groups. http://bikramsambattm.com/shop/
    Haha
    Like
    3
    0 Comments 0 Shares 125 Views 0 Reviews
  • Like
    1
    0 Comments 0 Shares 46 Views 0 Reviews
  • 0 Comments 0 Shares 1 Views 0 Reviews
  • Helo Guys Do Watch Share Like Subscribe support Me !!!
    यो भिडियो हेरेर सेयर लाइक गरि दिनु होला माया गर्नु हुनेछ !!
    https://www.dailymotion.com/video/x81wx25
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • कसैले माया गर्छन
    कोहि भने गरे झैँ गर्छन
    तर मेरो माया चोखो छ
    जसरी शीतका थोपा झर्छन।
    कसैले माया गर्छन कोहि भने गरे झैँ गर्छन तर मेरो माया चोखो छ जसरी शीतका थोपा झर्छन।
    Love
    1
    0 Comments 0 Shares 2 Views 0 Reviews
  • माया गर्ने बाला आँखाको कुरा सम्झीहाल्छन्
    सपनामा भेटदा पनि भेटघाट सम्झीहाल्छन्
    रुदा त आकाश आफ्नो मायाको लागि
    तर मान्छे त्यसलाई बर्षा सम्झीहाल्छन्
    माया गर्ने बाला आँखाको कुरा सम्झीहाल्छन् सपनामा भेटदा पनि भेटघाट सम्झीहाल्छन् रुदा त आकाश आफ्नो मायाको लागि तर मान्छे त्यसलाई बर्षा सम्झीहाल्छन्
    Like
    Love
    2
    0 Comments 0 Shares 2 Views 0 Reviews
  • watch share subscribe guys
    watch share subscribe guys
    Hi Guys This is My Song Plz Watch Share Subscribe Support Me .
    नमस्ते सम्पूर्णमा यो मेरो गित हेरेर सेयर लाइक सुब्स्क्राइब गरि दिनु होला आसा माया गर्नु हुनेछ !!
    https://www.dailymotion.com/video/x7yla2e?sub_confirmation=1
    0 Comments 0 Shares 2 Views 0 Reviews
  • Like
    1
    1 Comments 0 Shares 2 Views 0 Reviews
  • आँधीमा डुंगालाई किनारा पनि मिली हालछ
    दुनियामा मान्छेलाई सहारा पनि मिली हालछ
    संसारमा सबैभन्दा हुन्छ जिन्दगी
    र केहि मानिसलाई जिन्दगी भन्दा पनि मायालु मिली हालछ
    आँधीमा डुंगालाई किनारा पनि मिली हालछ दुनियामा मान्छेलाई सहारा पनि मिली हालछ संसारमा सबैभन्दा हुन्छ जिन्दगी र केहि मानिसलाई जिन्दगी भन्दा पनि मायालु मिली हालछ
    Like
    Love
    2
    0 Comments 0 Shares 3 Views 0 Reviews