nepal share bazar
Recent Updates
- Time ma manage garnu r investment garnuTime ma manage garnu r investment garnuPlease log in to like, share and comment!
- https://aonesamachar.com/2021/4894/25/?fbclid=IwAR186158B4S9X-LaAL0hJXzlZiE_KlTGdSGGPT27AEKb1Ox4giX_hnIMTYkAONESAMACHAR.COMधितोपत्र बोर्डको नया नियमले , अब देखि आईपीओ पर्ने सम्भावना बढ्यो तर कसरि ? हेर्नुहोसकाठमाडौ । धितोपत्र बोर्डले अरूको नामबाट आईपीओ भर्ने कार्य बन्द गर्ने गरी काम अगाडि बढाएको छ । जसले गर्दा आइपिओ पर्ने सम्भावना बढ्नेछ । शेयर…
- https://insurancekhabar.com/2021/08/121382/?fbclid=IwAR145v51TXaWEdGBbHvl754-zADMHIQ1RBzi6finDIqRLK-nUA47bw40B7I#.YSSae_46v-o.facebook
- https://www.techpana.com/2021/100368/?fbclid=IwAR2mlQSk0puQLh_ZZrh9lmFNlrUzXlVh96GCMShg6wxhjdJ38AeyFGdu6lMWWW.TECHPANA.COMकेही दिनमै सार्वजनिक हुँदै टेलिकमको ‘नमस्ते पे’ - Tech News Nepalकाठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले आफ्नो वालेट सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले यही भदौको २२/२३ गतेसम्म एप सार्वजनिक गर्ने भएको हो । एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको भन्दै कम्पनी स्रोतले सेवा सञ्चालनमा ल्याउन आवश्यक तयारी पुरा भएको जनाएको छ । ‘हाल मर्चेन्ट एक्विजिसनको काम (बिक्रेता […]
- https://clickmandu.com/2021/08/165964.html?fbclid=IwAR2O266PfKak4wHN8CBX8uDQGWxQlltWprNO0oe0IJoWmyeOrElfVhPdaukCLICKMANDU.COMगोर्खाज फाइनान्सको सेयरमा ठूलो चलखेल भएको भन्दै राष्ट्र बैंकमा उजुरीकाठमाडौं । गोर्खाज फाइनान्स कम्पनीको सेयरमा ठूलो चलखेल भन्दै राष्ट्र बैंकमा उजुरी पुगेको छ । कम्पनीका केही ठूला लगानीकर्ताले अनावश्यक हल्ला तथा झुटो तथ्यांक सार्वजनिक गर्दै सेयर मूल्य बढाएको उजुरी राष्ट्र बैंकमा परेको हो । यही साउन १६ गते हिराकाजी ढुंगेलले राष्ट्र बैंकमा कम्पनीका ठूला लगानीकर्ता र केही कर्मचारीहरु विरुद्ध उजुरी दिएका थिए । कारवाहीको […]
- https://merolagani.com/NewsDetail.aspx?newsID=73849
-
More Stories