- Public Group
- News and Politics
Recent Updates
- नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, विन्दास गर्छन् । तर, पनि यो जोडी कहिलेकाही के गर्ने र के नगर्ने भन्ने कुरा छुट्याउन नसक्दा विवादमा पनि पर्छ । तर, यो जोडीले विवादलाई पनि चर्चाको रुपमा नै लिने गरेको छ । हालै नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा एउटा तस्बिर पोष्ट गरेकी छिन् । तस्बिरमा आयुष्मान र प्रियंका स्विमिङ पूलमा रमाएका छन् ।
प्रियंकाले हरेक कुरामा ब्यालेन्स बनाउन सकेको खण्डमा जिन्दगी खुशी हुने भन्दै फोटोमा क्याप्सन लेखेकी छिन् । प्रियंका र आयुष्मानले स्विमिङ पूलमा रमाएका तस्बिर यसअघि पनि पोष्ट नगरेका होइनन् । तर, अहिले चलचित्र ‘प्रेमदिवस’को छायांकनका लागि यो जोडी पूर्वमा छ । यसैले चर्चा सेलाएपछि चर्चा पाउनका लागि प्रियंकाले यो शैलीको फोटो पोष्ट गरेको हुनुपर्छ ।नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, विन्दास गर्छन् । तर, पनि यो जोडी कहिलेकाही के गर्ने र के नगर्ने भन्ने कुरा छुट्याउन नसक्दा विवादमा पनि पर्छ । तर, यो जोडीले विवादलाई पनि चर्चाको रुपमा नै लिने गरेको छ । हालै नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा एउटा तस्बिर पोष्ट गरेकी छिन् । तस्बिरमा आयुष्मान र प्रियंका स्विमिङ पूलमा रमाएका छन् । प्रियंकाले हरेक कुरामा ब्यालेन्स बनाउन सकेको खण्डमा जिन्दगी खुशी हुने भन्दै फोटोमा क्याप्सन लेखेकी छिन् । प्रियंका र आयुष्मानले स्विमिङ पूलमा रमाएका तस्बिर यसअघि पनि पोष्ट नगरेका होइनन् । तर, अहिले चलचित्र ‘प्रेमदिवस’को छायांकनका लागि यो जोडी पूर्वमा छ । यसैले चर्चा सेलाएपछि चर्चा पाउनका लागि प्रियंकाले यो शैलीको फोटो पोष्ट गरेको हुनुपर्छ । - #Mapani hashtag use garera rabi lamechhane dai lai support garau.#Mapani hashtag use garera rabi lamechhane dai lai support garau.
- https://nagariknews.nagariknetwork.com/news/54130/एलएलबी प्रथम वर्षको भर्ना खुल्यो, कोटा प्रणाली लागू नहुने
संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ।
त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थी संगठनबीच प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गर्ने सहमति भएपछि कोटा प्रणाली लागू नगरिने भएको नेपाल ल क्याम्पसका प्रमुख डा दीनानाथ पराजुलीले जानकारी गराए।
उनका अनुसार डिन कार्यालयले सबै क्याम्पसलाई बुधबारदेखि भदौ २५ गतेसम्मका लागि भर्ना गर्न निर्देशन दिइसकेको छ। ‘‘प्रवेश परीक्षामा सामेल भएका सबैलाई डिन कार्यालयले भर्ना गर्न निर्देशन दिएको छ’’, उनले भने, ‘‘डिन कार्यालयको निर्देशनानुसार भोलिबाट हामी भर्ना प्रक्रिया शुरु गर्दछाैं।’’
डिन कार्यालयले आइतबार प्रवेश परीक्षामा सामेल भएका सबैलाई भर्ना गर्न पाउने गरी योग्यताक्रमले नतिजा प्रकाशित गरेको थियो। ‘‘अहिलेलाई प्रवेश परीक्षामा सामेल भएकाले मात्र भर्ना गर्न पाउँछन्’’ क्याम्पस प्रमुख डा पराजुलीले भने– ‘‘त्यसपछि अन्य विद्यार्थीको भर्ना गर्ने वा नगर्ने भन्नेमा प्रवेश परीक्षा दिएका विद्यार्थीको भर्ना सकिएमात्र थाहा हुने छ।’’ उनका अनुसार भदौदेखि नै कक्षा सञ्चालन हुनेछन्।
डिनको कार्यालयले क्याम्पसको भौतिक पूर्वाधार र प्राध्यापकको संख्या हेरि यस वर्षदेखि काठमाडाैंस्थित नेपाल ल क्याम्पसमा ८०० जना र अन्य उपत्यकाबाहिर नेपालगन्ज, विराटनगर, पोखरा, बुटवल, धरान, वीरगञ्ज र राजविराजस्थित त्रिविका आंगिक क्याम्पसमा १५० जनाको कोटा तोकेको थियो।
कोटा प्रणालीको आधारमा करिव चार हजार ७०० विद्यार्थीले गत जेठ १९ गते प्रवेश परीक्षासमेत दिएका थिए। कोटा प्रणाली लागू गरेपछि विद्यार्थी संगठन आन्दोलित भएका थिए।
कोटा प्रणालीको विरोध गर्दै स्वतन्त्र विद्यार्थी समूहले कानून संकाय डिनको कार्यालयमा प्रवेश गरी प्राध्यापकले परीक्षण गरिरहेको बेला गत असार २७ गते उत्तरपुस्तिका नियन्त्रणमा लिई च्यातेका थिए।
नेपाल ल क्याम्पस अनेरास्ववियु कमिटीका अध्यक्ष हरि पँगेनीले आफूहरुले पहिलेदेखि कोटा प्रणालीको विरोध गर्दै आएको भन्दै अब सबै विद्यार्थी भर्ना हुने वातावरण बनेको बताए। उनले पहिलो चरणमा प्रवेश परीक्षामा सामेल भएकाको भर्ना गरेपछि दोस्रो चरणमा अन्य विद्यार्थीको भर्ना लिइने बताए।
अार अार क्याम्पसका स्ववियु उपसभापति श्रीकृष्ण उप्रेतीले सबै विधार्थी पढ्न पाउनुपर्ने अाफूहरूकाे माग पूरा भएकाे र याे विधार्थीकाे जित भएकाे बताए।
कोटा प्रणालीमा विवाद हुदाँ चैतदेखि हुने एलएलबी प्रथम वर्षको पढाइ पाँच महिना ढिला भएको छ।https://nagariknews.nagariknetwork.com/news/54130/एलएलबी प्रथम वर्षको भर्ना खुल्यो, कोटा प्रणाली लागू नहुने संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ। त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थी संगठनबीच प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गर्ने सहमति भएपछि कोटा प्रणाली लागू नगरिने भएको नेपाल ल क्याम्पसका प्रमुख डा दीनानाथ पराजुलीले जानकारी गराए। उनका अनुसार डिन कार्यालयले सबै क्याम्पसलाई बुधबारदेखि भदौ २५ गतेसम्मका लागि भर्ना गर्न निर्देशन दिइसकेको छ। ‘‘प्रवेश परीक्षामा सामेल भएका सबैलाई डिन कार्यालयले भर्ना गर्न निर्देशन दिएको छ’’, उनले भने, ‘‘डिन कार्यालयको निर्देशनानुसार भोलिबाट हामी भर्ना प्रक्रिया शुरु गर्दछाैं।’’ डिन कार्यालयले आइतबार प्रवेश परीक्षामा सामेल भएका सबैलाई भर्ना गर्न पाउने गरी योग्यताक्रमले नतिजा प्रकाशित गरेको थियो। ‘‘अहिलेलाई प्रवेश परीक्षामा सामेल भएकाले मात्र भर्ना गर्न पाउँछन्’’ क्याम्पस प्रमुख डा पराजुलीले भने– ‘‘त्यसपछि अन्य विद्यार्थीको भर्ना गर्ने वा नगर्ने भन्नेमा प्रवेश परीक्षा दिएका विद्यार्थीको भर्ना सकिएमात्र थाहा हुने छ।’’ उनका अनुसार भदौदेखि नै कक्षा सञ्चालन हुनेछन्। डिनको कार्यालयले क्याम्पसको भौतिक पूर्वाधार र प्राध्यापकको संख्या हेरि यस वर्षदेखि काठमाडाैंस्थित नेपाल ल क्याम्पसमा ८०० जना र अन्य उपत्यकाबाहिर नेपालगन्ज, विराटनगर, पोखरा, बुटवल, धरान, वीरगञ्ज र राजविराजस्थित त्रिविका आंगिक क्याम्पसमा १५० जनाको कोटा तोकेको थियो। कोटा प्रणालीको आधारमा करिव चार हजार ७०० विद्यार्थीले गत जेठ १९ गते प्रवेश परीक्षासमेत दिएका थिए। कोटा प्रणाली लागू गरेपछि विद्यार्थी संगठन आन्दोलित भएका थिए। कोटा प्रणालीको विरोध गर्दै स्वतन्त्र विद्यार्थी समूहले कानून संकाय डिनको कार्यालयमा प्रवेश गरी प्राध्यापकले परीक्षण गरिरहेको बेला गत असार २७ गते उत्तरपुस्तिका नियन्त्रणमा लिई च्यातेका थिए। नेपाल ल क्याम्पस अनेरास्ववियु कमिटीका अध्यक्ष हरि पँगेनीले आफूहरुले पहिलेदेखि कोटा प्रणालीको विरोध गर्दै आएको भन्दै अब सबै विद्यार्थी भर्ना हुने वातावरण बनेको बताए। उनले पहिलो चरणमा प्रवेश परीक्षामा सामेल भएकाको भर्ना गरेपछि दोस्रो चरणमा अन्य विद्यार्थीको भर्ना लिइने बताए। अार अार क्याम्पसका स्ववियु उपसभापति श्रीकृष्ण उप्रेतीले सबै विधार्थी पढ्न पाउनुपर्ने अाफूहरूकाे माग पूरा भएकाे र याे विधार्थीकाे जित भएकाे बताए। कोटा प्रणालीमा विवाद हुदाँ चैतदेखि हुने एलएलबी प्रथम वर्षको पढाइ पाँच महिना ढिला भएको छ। - https://www.onlinekhabar.com/2018/08/702735 चाबहिल जोरपाटी सडकले रोक्यो गोकर्ण रिट्रिट !
- चार वर्षपछि कतारमा भेट्ने बाचासहित सकियो रसिया विश्वकप, के-के भए २१औँ विश्वकपमा?
चार वर्षपछि २०२२ मा कतारमा भेट्ने बाचासहित रसियामा भएको २१औँ संस्करणको फिफा विश्वकप सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार रसियाको राजधानी मस्कोस्थित लुजनिकी स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई हराउँदै दोस्रो पटक उपाधि जितेपछि विश्वकप २०१८ को औपचारिक रुपमा समापन भयो।
रसियन राष्ट्रपति भ्लादमिर पुटिन, कतारी अमिर तमिम बिन हमाद अल थानीले र फिफा अध्यक्ष जियानी इन्फान्टिनो विश्वकप २०१८ को समापन समारोहमा सहभागी थिए र रसियाले २०२२ को विश्वकप आयोजना गर्ने भूमिका कतारलाई सुम्पेको छ। इन्फान्टिन्होले नोभेम्बरदेखि डिसेम्बरमा गर्ने गरी कतार विश्वकपको मिति समेत घोषणा गरिसकेका छन्।चार वर्षपछि कतारमा भेट्ने बाचासहित सकियो रसिया विश्वकप, के-के भए २१औँ विश्वकपमा? चार वर्षपछि २०२२ मा कतारमा भेट्ने बाचासहित रसियामा भएको २१औँ संस्करणको फिफा विश्वकप सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार रसियाको राजधानी मस्कोस्थित लुजनिकी स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई हराउँदै दोस्रो पटक उपाधि जितेपछि विश्वकप २०१८ को औपचारिक रुपमा समापन भयो। रसियन राष्ट्रपति भ्लादमिर पुटिन, कतारी अमिर तमिम बिन हमाद अल थानीले र फिफा अध्यक्ष जियानी इन्फान्टिनो विश्वकप २०१८ को समापन समारोहमा सहभागी थिए र रसियाले २०२२ को विश्वकप आयोजना गर्ने भूमिका कतारलाई सुम्पेको छ। इन्फान्टिन्होले नोभेम्बरदेखि डिसेम्बरमा गर्ने गरी कतार विश्वकपको मिति समेत घोषणा गरिसकेका छन्।
More Stories