Recent Updates
  • 34
    0 Comments 0 Shares
  • विश्व क्रीकेटको सबैभन्दा ठुलो तथा चर्चित क्रीकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) खेली नेपालका युवा स्टार क्रीकेटर सन्दिप लामिछाने आईतवार स्वदेश फर्किन लागेका हुन ।
    35
    11 Comments 0 Shares
  • विश्व क्रीकेटको सबैभन्दा ठुलो तथा चर्चित क्रीकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) खेली नेपालका युवा स्टार क्रीकेटर सन्दिप लामिछाने आईतवार स्वदेश फर्किन लागेका हुन ।
    33
    9 Comments 0 Shares
  • 37
    1 Comments 0 Shares
  • 28
    0 Comments 0 Shares
  • 1 Like for Nepali Cricket Team
    1 Like for Nepali Cricket Team
    27
    0 Comments 0 Shares
  • Ko huncha Nepal Idol???
    Ko huncha Nepal Idol???
    30
    2 Comments 0 Shares
  • नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, विन्दास गर्छन् । तर, पनि यो जोडी कहिलेकाही के गर्ने र के नगर्ने भन्ने कुरा छुट्याउन नसक्दा विवादमा पनि पर्छ । तर, यो जोडीले विवादलाई पनि चर्चाको रुपमा नै लिने गरेको छ । हालै नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा एउटा तस्बिर पोष्ट गरेकी छिन् । तस्बिरमा आयुष्मान र प्रियंका स्विमिङ पूलमा रमाएका छन् ।

    प्रियंकाले हरेक कुरामा ब्यालेन्स बनाउन सकेको खण्डमा जिन्दगी खुशी हुने भन्दै फोटोमा क्याप्सन लेखेकी छिन् । प्रियंका र आयुष्मानले स्विमिङ पूलमा रमाएका तस्बिर यसअघि पनि पोष्ट नगरेका होइनन् । तर, अहिले चलचित्र ‘प्रेमदिवस’को छायांकनका लागि यो जोडी पूर्वमा छ । यसैले चर्चा सेलाएपछि चर्चा पाउनका लागि प्रियंकाले यो शैलीको फोटो पोष्ट गरेको हुनुपर्छ ।
    नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, विन्दास गर्छन् । तर, पनि यो जोडी कहिलेकाही के गर्ने र के नगर्ने भन्ने कुरा छुट्याउन नसक्दा विवादमा पनि पर्छ । तर, यो जोडीले विवादलाई पनि चर्चाको रुपमा नै लिने गरेको छ । हालै नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा एउटा तस्बिर पोष्ट गरेकी छिन् । तस्बिरमा आयुष्मान र प्रियंका स्विमिङ पूलमा रमाएका छन् । प्रियंकाले हरेक कुरामा ब्यालेन्स बनाउन सकेको खण्डमा जिन्दगी खुशी हुने भन्दै फोटोमा क्याप्सन लेखेकी छिन् । प्रियंका र आयुष्मानले स्विमिङ पूलमा रमाएका तस्बिर यसअघि पनि पोष्ट नगरेका होइनन् । तर, अहिले चलचित्र ‘प्रेमदिवस’को छायांकनका लागि यो जोडी पूर्वमा छ । यसैले चर्चा सेलाएपछि चर्चा पाउनका लागि प्रियंकाले यो शैलीको फोटो पोष्ट गरेको हुनुपर्छ ।
    30
    3 Comments 0 Shares
  • #Mapani hashtag use garera rabi lamechhane dai lai support garau.
    #Mapani hashtag use garera rabi lamechhane dai lai support garau.
    24
    1 Comments 0 Shares
  • Durbar high school after re-construction will be like this.
    Durbar high school after re-construction will be like this.
    29
    1 Comments 0 Shares
More Stories