हजुर हरुको पनि साहित्यिक रचना छन् भने मेसेजमा पठाउन सक्नु हुनेछ या पेज बाट पाेष्ट गरिन्छ साथै बिजेता लाइ उचित पुरस्कार पनि दिइनेछ ।
  • 11 people like this
  • Poet and Writer
Recent Updates
  • झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ । - राल्फ वाल्डो इमर्सन
    झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ । - राल्फ वाल्डो इमर्सन
    8
    0 Comments 0 Shares
  • मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । - अब्राहम लिंकन
    मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । - अब्राहम लिंकन
    8
    0 Comments 0 Shares
  • तिमीले जीवनमा गर्नसक्ने सबभन्दा ठूलो गल्ती हो - गल्ती होला कि भनी डराएर कुनै प्रयाश नगर्नु । - अल्बर्ट हुबार्ड
    तिमीले जीवनमा गर्नसक्ने सबभन्दा ठूलो गल्ती हो - गल्ती होला कि भनी डराएर कुनै प्रयाश नगर्नु । - अल्बर्ट हुबार्ड
    7
    0 Comments 0 Shares
  • यदि तपाईसित जित्ने आकंक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । - डेबिड एम्ब्रोज
    यदि तपाईसित जित्ने आकंक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । - डेबिड एम्ब्रोज
    5
    0 Comments 0 Shares
  • मेरो उन्नतीको रहस्य हो - कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु । - अल्बर्ट आइन्स्टाइन
    मेरो उन्नतीको रहस्य हो - कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु । - अल्बर्ट आइन्स्टाइन
    6
    0 Comments 0 Shares
  • मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । - अब्राहम लिंकन
    मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । - अब्राहम लिंकन
    6
    0 Comments 0 Shares
  • झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ । - राल्फ वाल्डो इमर्सन
    झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ । - राल्फ वाल्डो इमर्सन
    6
    0 Comments 0 Shares
  • लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ? - खलिल जिब्रान
    लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ? - खलिल जिब्रान
    5
    0 Comments 0 Shares
  • हामीले हिमालयमाथि विजय पाएका होइनौ, आफूमाथि विजय पाएका हौ । - सर एडमण्ड हिलारी
    हामीले हिमालयमाथि विजय पाएका होइनौ, आफूमाथि विजय पाएका हौ । - सर एडमण्ड हिलारी
    5
    0 Comments 0 Shares
More Stories