Change the world start yourself
Mises à jour récentes
- WWW.TECHPANA.COMXiaomi pushes half a million Redmi Note 11 devices in one hour- Tech News Nepalकाठमाडौं । साओमीले बिहीवार सार्वजनिक गरेको रेड्मी नोट ११ सिरिजको पहिलो फ्ल्याश सेल सम्पन्न भएको छ । चिनियाँ बजारमा सोमबार भएको सो सेलमा तीन वटा मोडलका पाँच लाख सेट बिक्री भएको छ । कम्पनीले दिएको जानकारी अनुसार रेड्मी नोट ११ को बिक्री र रेड्मी नोट ११ प्रो तथा रेड्मी नोट ११ प्रो प्लसको प्रि-अर्डरबाट यो […]Connectez-vous pour aimer, partager et commenter!
- WWW.ONLINEKHABAR.COMन्यायालय विवाद : समस्याको चुरो र समाधानको सूत्रयतिबेला न्यायालय गम्भीर बहसमा छ । गाउँ, टोल, बस्ती, शहर, बजार यत्रतत्र सर्वत्र न्यायालयप्रतिका छताछुल्ल नकारात्मक टिप्पणीहरूले ठाउँ पाएको छ । खासगरी प्रधानन्यायाधीशको राजीनामा यतिबेला चर्चाको शिखरमा छ । राजीनामाको माग नेपाल बार एशोसिएसन र …
- WWW.MIRMIREONLINE.COMआजबाट परिचयपत्र नदेखाई कुनै पनि भारतीय नागरिक नेपाल आउन नपाउनेनयाँ दिल्ली, १४ कात्तिक । भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ । नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको भारतीय समाचार संस…
- DAINIKNEWSNEPAL.COMताइवानमा अमेरिकी सेना प्रवश गरेपछि, चिनले भन्यो- ‘आगोसँग खेल्न नखोज’काठमाडौं । ताइवानकी राष्ट्रपति साइ इङ—वेनले नै ताइवानमा अमेरिकी सेना रहेको पुष्टि गरेपछि चीन–ताइवान सम्बन्धले झन् तनावको रुप लिएको छ। ताइवानमा अमेरिकी सैन्य उपस्थितीको पुष्टि भएपनि बेइजिङले तत्काल …
- WWW.TECHPANA.COMअब हाम्रो पात्रोबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श - Tech News Nepalकाठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रोपात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा सोमबारदेखि परीक्षणको रुपमा सुरु गरिएको हाम्रो पात्रो इंकले जनाएको छ । कम्पनीका अनुसार तत्कालका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको यो सेवा अबको दुई महिनामा […]
- ARTHASANSAR.COMमेरो दुई प्रतिशत सम्पत्तिले संसारकाे भोकमरी अन्त्य हुन्छ भने टेस्ला बेच्छु : एलन मस्कविश्वका चर्चित धनाढ्य एलन मस्कले आफ्नो दुई प्रतिशत सम्पत्तिले विश्वको भोकमरी समस्या समाधान हुन्छ भनी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको भनाइप्रति आश्चर्य व्यक्त गरेका छन्।
- EKANTIPUR.COMओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् : दाहालनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाए ।
- BBC.INउत्तर कोरियाली सैनिकले देखाएका युद्धकला 'शत्रुलाई सन्देश' - BBC News नेपालीउत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार सैनिकहरूले आफू 'देशको सुरक्षा गर्न सक्षम रहेको सन्देश शत्रुलाई दिन' खोजेका हुन्।
- LALIGURASH.COMजापानले बनायो यस्तो आनौठो उड्ने बाइक , कति छ यसको मूल्य ? हेर्नुहोस भिडियो सहितजापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ। उक्त बाइकको म…
- WWW.TECHPANA.COMEight companies submit proposals for Nepal's own satellite launch- Tech News Nepalकाठमाडौं। अन्तरिक्षमा आफ्नै भू-उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन आठवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका छन् । नेपाल दूूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको आह्वानमा ती कम्पनीले प्रस्ताव पेस गरेको बताए । उनले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न का लागि त्यसको नियमन, कानूनी संरचना, व्यावसायिक ढाँचा र बिड डकुमेन्ट […]
Plus de lecture