Recent Updates
- BBC.INन सिक्का न नोटः बिटकोइन के हो? - BBC News नेपालीबिटकोइनजस्ता त्यस्ता डिजिटल र भर्चूअल मुद्राको विश्वसनीयता र तिनले पार्ने पर्यावरणीय प्रभावबारे केही प्रश्नहरू विद्यमान छन्।Please log in to like, share and comment!
- WWW.ONLINEKHABAR.COMरञ्जन कोइरालाको मुद्दामा प्रधानन्यायाधीश जबराका पाँच गलत दाबी१५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तीन दिनअघि प्राइम टाइम्स टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पत्नी हत्याको आरोप लागेका रञ्जन कोइरालाको फैसलाबारे समेत बोले । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनले आफू सहित न्यायाधीश तेजबहादुर केसीको …
- NEPALKHABAR.COMताइवानमाथिको युद्ध हार्नसक्छ अमेरिकाचीनले आक्रमण गरे के अमेरिकाले ताइवानको रक्षा गर्ला? अघिल्लो साता यो प्रश्नको जवाफ दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेः ‘गर्छ।’ बाइडेनको अभिव्यक्तिको प्रतिक्रियामा चिनियाँ विदेश मन्त्रालयले स्पष्ट शब्दमा भन्यो– ताइवानलाई गुम्न नदिन बेइजिङ युद्धमा जान तयार छ। यदि चीनले ताइवानमा आक्रमण गर्यो र ताइवानको र...
- MOOLBATO.COMमूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै आयल निगमको गेटमा विरोध प्रदर्शन - MOOLBATO.COMकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । आइतबार […]
- WWW.SETOPATI.COMकर्णाली प्रदेशबासीका नाममा मुख्यमन्त्री शाहीको सम्बोधन, राजीनामा आउन सक्नेकर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशबासीका नाममा सम्बोधन गरेका छन्।
- WWW.ONLINEKHABAR.COMकिन्ने हो सुन र चाँदीको सिक्का ?१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवक्ता देवकुमार ढकालले बताए । राष्ट्र बैंकले केही वर्ष …
- WWW.ONLINEKHABAR.COMत्यसपछि ग्लोबल आईएमई बन्यो ‘नम्बर वान’ बैंक१४ कात्तिक, काठमाडौं । ‘बिग मर्जर, बिग मर्जर... !’ दुई वर्ष अघिसम्म यो अंग्रेजी शब्दावलीले वित्तीय बजार एकदमै ततायो । ठूला बैंकहरू गाभ्ने राष्ट्र बैंकको चाहना र तत्कालीन सरकारले लिएको नीतिका कारण वित्तीय क्षेत्रसँग चासो राख्ने …
- WWW.NEPALKHABAR.COMअमेरिकी विदेशमन्त्रीले वाङलाई भनेः एक चीन नीति छाडेका छैनौँताइवानलाई लिएर अमेरिकाले एक चीन नीति परिवर्तन नगरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन्। आइतबार रोममा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्तामा उनले सो कुरा बताएका छन्। ‘वासिङ्टनले ताइवानलाई लिएर एक चीन नीतिमा कुनै फेरबदल नगरेको स्पष्ट पार्नुभयो र सञ्चार सम्बन्ध खुला राख्नु एकदमै महत्वपूर्ण हुनेमा द...
- EKANTIPUR.COMओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् : दाहालनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाए ।
- BBC.INउत्तर कोरियाली सैनिकले देखाएका युद्धकला 'शत्रुलाई सन्देश' - BBC News नेपालीउत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार सैनिकहरूले आफू 'देशको सुरक्षा गर्न सक्षम रहेको सन्देश शत्रुलाई दिन' खोजेका हुन्।
More Stories