The luminous
धनको रुप
धनको खुसि धन रहुन्जेल मनको खुसि जीवन रहुन्जेल।। धनको टेको लगाएर लत्रीएको जिन्दगी
एक दिन गोजि नभएको कात्रो ओडेर सकिन्छ।
जोसङ धन छ उसङ मन छैन,जोसङ धन छैन उसङ मन छ । पछि त्यही मन मात्र भएको धनी हुन्छ फेरि उसको त्यो मनपनि कहाँ विलीन हुनपुग्छ पत्तो हुदैन।
  • 7 людям нравится это
  • 2 Записей
  • 1 Фото
  • 0 Видео
  • 0 предпросмотр
  • Politician
Недавние обновления
Больше