M A N S U
Son Güncellemeler
  • शेरेको तपस्या

    एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
    अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
    .
    भगवान : त के चाहान्छस माग…?
    .
    .
    शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
    .
    .
    भगवान: तथास्तु…!
    .
    .
    .
    .
    बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
    शेरेको तपस्या एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन । . भगवान : त के चाहान्छस माग…? . . शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! . . भगवान: तथास्तु…! . . . . बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
    Like
    Love
    5
    0 Yorumlar 0 hisse senetleri 46 Views 0 önizleme
  • छोरो झ्याप

    छोरो झ्याप भएर घर आएछ ।
    घरमा थाहा पाउछन भनेर हत्त न पत्त laptop खोलेर पढ्न बसे जस्तो गरेछ ।

    बाउ: आज पनि धोकेर आइस हैन त ?

    छोरो: हैन बुवा, पढिराको छु ।

    बाउ: साले गधा suitcase खोलेर के पढ्दै छस् ह
    छोरो झ्याप छोरो झ्याप भएर घर आएछ । घरमा थाहा पाउछन भनेर हत्त न पत्त laptop खोलेर पढ्न बसे जस्तो गरेछ । बाउ: आज पनि धोकेर आइस हैन त ? छोरो: हैन बुवा, पढिराको छु । बाउ: साले गधा suitcase खोलेर के पढ्दै छस् ह
    Like
    Love
    Wow
    5
    0 Yorumlar 1 hisse senetleri 206 Views 0 önizleme
  • 😂😂
    Like
    Love
    Haha
    Yay
    Wow
    Sad
    38
    14 Yorumlar 1 hisse senetleri 189 Views 25 0 önizleme
  • Like
    Love
    Haha
    13
    0 Yorumlar 0 hisse senetleri 58 Views 0 önizleme
  • #Good_Morning
    #Good_Morning
    Like
    Love
    Wow
    10
    0 Yorumlar 0 hisse senetleri 51 Views 0 önizleme
  • Like
    Love
    9
    0 Yorumlar 0 hisse senetleri 57 Views 0 önizleme
  • Like
    Love
    10
    0 Yorumlar 0 hisse senetleri 47 Views 0 önizleme
Daha Hikayeler