'गरिब देशलाई खोप उपलब्ध गराउन 'बूस्टर डोज'को योजना रोक्नुपर्छ' : डब्ल्यूएचओ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड खोपको बूस्टर डोज अर्थात् अतिरिक्त मात्रा वितरण गर्ने योजनालाई कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म रोक्न आह्वान गरेको छ। डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले त्यस्तो अस्थायी रोकका कारण प्रत्येक देशमा कम्तीमा जनसंख्याको १० प्रतिशत मानिसले खोप पाउन सक्ने बताएका छन्।
इजरायल र जर्मनीसहित कैयौँ देशरूले कोभिड खोपको तेस्रो मात्रा दिने योजना...