All time High Applicants Record in IPO

सानीमा ईन्सुरेन्स कम्पनीको आइपीओ २४ लाखभन्दा बढीले भरेको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।२४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन दिएको हो । यो माग गरिएको भन्दा ६.८४ गुणा बढी आवेदन परेको हो ।यसमा हाल सम्मकै उच्च आवेदन परेको हो ।
All time High Applicants Record in IPO सानीमा ईन्सुरेन्स कम्पनीको आइपीओ २४ लाखभन्दा बढीले भरेको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।२४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन दिएको हो । यो माग गरिएको भन्दा ६.८४ गुणा बढी आवेदन परेको हो ।यसमा हाल सम्मकै उच्च आवेदन परेको हो ।
Like
Love
8
0 Comments 0 Shares 75 Views 0 Reviews