स्वास्थ सामाग्री खरिद प्रकरणबारे सरकारले छानविन गर्ने भन्दा ओलीजीको मुटु काम्नुले पनि थप पुष्टि गर्छ कि त्यहाँ बदमासी भएकै छ । अनि क्यान्टनमेन्टको कुरा उठाउँदै हुनुहन्छ आज ! तर तीन बर्ष सरकारको नेतृत्व गर्दा चाहिँ किन छानविन गर्नु भएन ? प्रचण्ड जी रिसाउनुहुन्छ र सत्ता खुस्किन्छ भनेर हो ??

#ह्वाइड_वडी_खरिद_प्रकरण, #क्यान्टनमेन्ट_प्रकरण, #बालुवाटार_जग्गा_प्रकरण, #सेक्युरिटी_प्रिन्टिङ_प्रेस, #स्वस्थ्य_सामाग्री_खरिद_प्रकरण लगायत सम्पूर्ण घोटला काण्डहरु गैर राजनैतिक निकायबाट छानविन होस र सबैको मुकुण्डो उतारियोस ।।
स्वास्थ सामाग्री खरिद प्रकरणबारे सरकारले छानविन गर्ने भन्दा ओलीजीको मुटु काम्नुले पनि थप पुष्टि गर्छ कि त्यहाँ बदमासी भएकै छ । अनि क्यान्टनमेन्टको कुरा उठाउँदै हुनुहन्छ आज ! तर तीन बर्ष सरकारको नेतृत्व गर्दा चाहिँ किन छानविन गर्नु भएन ? प्रचण्ड जी रिसाउनुहुन्छ र सत्ता खुस्किन्छ भनेर हो ?? #ह्वाइड_वडी_खरिद_प्रकरण, #क्यान्टनमेन्ट_प्रकरण, #बालुवाटार_जग्गा_प्रकरण, #सेक्युरिटी_प्रिन्टिङ_प्रेस, #स्वस्थ्य_सामाग्री_खरिद_प्रकरण लगायत सम्पूर्ण घोटला काण्डहरु गैर राजनैतिक निकायबाट छानविन होस र सबैको मुकुण्डो उतारियोस ।।
Like
Love
Yay
4
0 Comments 0 Shares 110 Views 0 Reviews