चुरापोते' हरियो~ लाउने गर ,साउनमा !!
मायाकै निम्ति मठ मन्दिर धाउने गर साउनमा
भेट्न साह्रै गाह्रो भाछ हिजो आज तिमि सित,
सोमवार कै निहु पारि आउने गर साउनमा!!

#गफै_त_हो
चुरापोते' हरियो~ लाउने गर ,साउनमा !! मायाकै निम्ति मठ मन्दिर धाउने गर साउनमा भेट्न साह्रै गाह्रो भाछ हिजो आज तिमि सित, सोमवार कै निहु पारि आउने गर साउनमा!!😉 #गफै_त_हो 😁😁😁😁😁😁
Like
Haha
4
0 Comments 0 Shares 69 Views 0 Reviews