#joke केटा एउटा केटी सँग :
केटो : म सँग घुम्न जान्छौँ ?
केटी : कता लान्छौ हौ?
केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।।
केटी : ओके तेसो भय जाम shopping गर्न
केटो : कसम दिदी मैले त मजाक पो गरेको त!!!
#joke केटा एउटा केटी सँग : केटो : म सँग घुम्न जान्छौँ ? केटी : कता लान्छौ हौ? केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।। केटी : ओके तेसो भय जाम shopping गर्न केटो : कसम दिदी मैले त मजाक पो गरेको त!!!
Like
2
0 Comments 0 Shares 106 Views 0 Reviews