बुढी: छि छि आजकालका केटा एकअर्कालाई फ्लाइंग किस गरिराछान,

बुढो : अरे पगली, त्यो फ्लाइंग किस हैन चुरोट छ नाइँ सोधेको हो ....

बुढी: हो भन्या....



बुढी: छि छि आजकालका केटा एकअर्कालाई फ्लाइंग किस गरिराछान, बुढो : अरे पगली, त्यो फ्लाइंग किस हैन चुरोट छ नाइँ सोधेको हो .... बुढी: हो भन्या.... 🥺🥺🥺🥺🥺🥺🥺🥺😮🥺
Like
Love
8
0 Kommentare 0 Anteile 20 Ansichten 0 Vorschau