शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर भन्न डराएर केही भन्न सकेको थिएन ।
एक दिन उसले म्यासेजमा I love u लेखेर केटीलाई पठाउने निर्णय गरेछ ।

उसले राती ‘I LOVE U’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ ।

केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ ।
रात भरि केटीकै सपना देखेछ ।

बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ

+9771414 Your
Message Not delivered.
Account balance: 0.17 Rupees.
Please recharge in time.
Thank you
broken heartangrycrying
शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर भन्न डराएर केही भन्न सकेको थिएन । एक दिन उसले म्यासेजमा I love u लेखेर केटीलाई पठाउने निर्णय गरेछ । उसले राती ‘I LOVE U’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ । केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ । रात भरि केटीकै सपना देखेछ । बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ +9771414 Your Message Not delivered. Account balance: 0.17 Rupees. Please recharge in time. Thank you broken heartangrycrying
Like
Love
Wow
10
0 Comments 0 Shares 8 Views 0 Reviews